४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाँचथरका बाढी पीडितलाई युवा संघको राहात

साउन २६, २०८०, १:२८ .शुक्रबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

झापा, २६ साउन । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

‘दुःखीको घर युवाको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ झापा शाखाको सहजीकरण र झापाकै स्थानीय पालिकाको सहयोगमा १ सय २४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो ।

राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामा नेतृत्वको प्रतिनिधि मण्डल राहतका सामग्री बोकेरै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । पाँचथरका विभिन्न स्थानमा उनीहरुले राहतका सामग्री प्रदान गरेको राष्ट्रिय युवा संघ झापा शाखाले जनाएको छ ।

याङवरक गाउँपालिका–१ र २ का १०६ घरका परिवारलाई राष्ट्रिय युवा संघले उनीहरूको अस्थायी वासस्थलमै पुगेर प्रतिपरिवार एक बोरा चामल प्रदान गरेको राष्ट्रिय युवा संघका झापा संयोजक लामाले बताए ।

उनका अनुसार गएको असार २ गते हेवा खोलामा आएको बाढीले बगाएर र पहिरो झरेको ठाउँका १०६ घरका परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

राहात वितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सागर पोर्तेल, खगेन्द्रराज आन्दम्बे, कोशी प्रदेश सदस्य रघु धिमाल, जिल्ला सदस्य मेरुन योङ्गहाङ्ग, सरोज मेहेरा, सुरेन राइ लगायत पाँचथर जिल्ला कमिटीको सहभागिता थियो ।

पाँचथरमा असार २ गतेको बाढी र पहिरोले सबै भन्दा धेरै क्षति पुर्याएको स्थानमा राहत वितरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव अनिता कन्दङवाले बताइन् ।

तत्कालको लागि पीडितलाई खानामा समस्या नहोस् भन्नका लागि राहत सामाग्री उपलब्ध गराएको उनले जानकारी दिइन् ।

पहिरो तथा बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठूलो समस्या रहेको राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक लामाले जानकारी दिए ।

पार्टीका नेता, कार्यकर्ता र झापाका केही राइसमिलहरूले स्वेच्छाले दिइएको नगद तथा जिन्सी संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ झापाले जनाएको छ ।

पछिल्लो समाचार

विद्यार्थी र गाडीवालावीच सहमति

अघिल्लो समाचार

क्यान्टोन्मेन्ट घोटालाको पनि छानबिन हुनुपर्छ : डा. भट्टराई

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.