९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मनमोहन अस्पतालमा विवाद

सुत्केरीको परिवारलाई ३५ लाख दिने सहमति

साउन ३०, २०८०, २:०४ .मङ्लबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३० साउन । मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सुत्केरीको उपचारमा लापरवाही भएपछि चार दिनदेखिको उत्पन्न विवाद आज साँझ समाधान भएको छ ।

सोमबार राति र आज दिउँसो बसेको छलफलले उत्पन्न विवाद सहमति पुगेको हो ।

मनमोहन अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र प्रहरीबीच भएको छलफलमा एकमुष्ट ३५ लाखमा सहमति भएको सुत्केरी सिर्जना संग्रौलाको परिवारले जानकारी दिएको छ ।

परिवारका अनुसार सृजना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख गरी जम्मा ३५ लाख अस्पतालले दिने सहमति भएको छ ।

बिर्तासिटी अस्पतालको उपचार खर्च समेत मनमोहन अस्पतालले नै व्यहोर्ने सहमति भएको छ । उपचारमा संलग्न चिकित्सकको टोलीलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

प्रसुती गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरवाहीका कारण अवस्था गम्भीर भएको थियो । डाक्टर एकराज गौतमले शल्यक्रिया गरी बच्चा जन्मिसकेपछि सुत्केरीको उपचारमा लापरबाही गरेको परिवारको आरोप छ ।

मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासीटी अस्पताल लगिएको थियो ।

बिर्तासिटी अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था झन जटिल बनेको परिवारको भनाई छ ।

विर्तासिटी अस्पतालका व्यवस्थापक आनन्द वस्नेतले सुत्केरी सिर्जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताए । उनका अनुसार अवस्था नाजुक छ, पार लाग्दैन होला तर, चिकित्सकले मृत्यु भएको घोषणा गरेको छैन ।

पछिल्लो समाचार

मेचीनगर र बुद्धशान्तिबाट अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

अघिल्लो समाचार

जग्गाको कित्ताकाट खुल्यो

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.