२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

किसान हत्या प्रकरण

दाजु–भाइ मिलेर काकाको छोराको हत्या

भदौ २, २०८०, ४:५६ .शनिबार
0
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ भदौ । मेचीनगर–८ का ३५ वर्षीय सुन्दरलाल किसानको हत्या आफ्नै नातेदारबाट भएको खुलेको छ ।

किसानको हत्या आरोपमा पक्राउ परेका सोहि ठाउँका ५६ वर्षका रामजी किसान र ४८ वर्षका सुनरसी किसान आफ्नै नातेदार रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले किसानको हत्या आरोपमा पक्राउ परेका रामजी र सुनरसी वडाबाका छोराहरु रहेको बताइएको छ ।

जेठो रामजी र माइलो सुनरसी दाजु–भाइ हुन् भने सुन्दर किसान काकाका छोरा रहेको वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले बताए ।

रामजी र सुन्दरका बुबा फरक हुन् तर आमा एउटै रहेको उनले बताए ।

‘उनीहरुको हजुर आमाको १८ विगाहा मोहिनी हकको जग्गा थियो’, वडाध्यक्ष धमलाले भने–‘सो जग्गा रामजी र सुनरसीका बुबाहरुले पाएका रहेछन् । सुन्दरका बुवालाई चाहिँ सो जग्गा दिएनछन् ।’

पक्राउ पर्नुअघि रामजीले सुन्दरको बुबा रामलाल किसान (काका) ले नागरिकता बनाइदिने जग्गा चाहिँ नदिने भनेर मेरो बुबालाई खुकुरीले त्यति बेलै काटन खोजेको कुरा मलाई सुनाएको वडाध्यक्ष धमलाले बताए । मृतक सुन्दर रामलालका एक्लो छोरा हुन् ।

सायद उनीहरुको जग्गा वा अरु केहि पुरानो रिसीवीका कारण सुन्दरको हत्या भएको हुनसक्ने वडाध्यक्षका अनुमान छ । सुन्दरका बुबा रवि जिवितै छन् ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ३५ वर्षीय सुन्दरको शव पैनीको झाडीमा भेटिएको थियो ।

सुन्दरको घाँटी काटिएको र टाउकोमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो । घटनास्थल नजिकै सिक्कल र रड भेटिएको थियो ।

आज जिल्ला प्रहरी कार्यालय झापाले सुन्दर किसानको हत्या आरोपमा पक्राउ परेका उनका दाजुहरु रामजी र  सुनरसी किसानलाई सार्वजनिक गरेको छ ।

पछिल्लो समाचार

सबै फाइल खोल्यो भने पुराना नेताहरु जेलमा : रवि लामिछाने

अघिल्लो समाचार

०८४ काे चुनावमा दुईतिहाइ ल्याउछाैँ : रवि लामिछाने

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.