२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

०८४ काे चुनावमा दुईतिहाइ ल्याउछाैँ : रवि लामिछाने

भदौ २, २०८०, ८:०४ .शनिबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ भदाै ।  रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेले आगामी ०८४ सालकाे चुनावमा दुइतिहाई ल्याउने दावी गरेका छन् ।

आज मेचीनगर-७ काे ईटाभट्टा चाेकमा पार्टीको क्षेत्रीय समितिले आयोजना गरेकाे जनसभालाई सम्बाेधन गर्दै सभापति लामिछानेले यस्ताे कुरा बताएका हुन् ।

´गत चुनावमा ५ महिनामा २१ सिट दिएर जिताउनु भयाे` लामिछानेले भने-´अब आउँदो ०८४ सालकाे चुनावमा दुइतिहाई (बहुमत) ल्याउछाैँ ।´

विदेशीकाे ईसारामा चलेकाे हल्लालाई चिर्दै उनले भने- ´विदेशीकाे ईसारामा पार्टी कहिले चल्दैन । कसैकाे अगाडि  झुक्दिन । झुक्दा नेपाली जनतासँग झुक्छु ।`

सबैकाे सत्रु भनेकाे गरिव, अशिक्षा र वेराेजगारी नै रहेकाे उनकाे भनाई थियाे ।

देशकाे नाजुक अवस्था देखेर विगतमा सञ्चारकर्मी हुँदा जनताले मलाई चुनाव लडेर राजनीतिमा आउन आग्रह गरेकाे सन्दर्भ जाेड्दै उनले त्यसैले देशकाे सेवा गर्न  राजनीतिकमा सकृय भएको बताए ।

कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्यहरू  मनिष झा, रमेश प्रसाईं , प्रमुख सचेतक सन्ताेस परियार, सांसद निषा डाँगी लगायतले ललिता निवास, नक्कली भुटानी शरणार्थी , सुन तस्करी काण्डका मतियारहरूलाई छानविन गरेर कडा कारवाही गर्न माग गरेका छन् ।

पार्टीका क्षेत्रीय सभापति भिमबहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन कमल गाैतम र प्रकाश भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

दाजु–भाइ मिलेर काकाको छोराको हत्या

अघिल्लो समाचार

लेखकको प्रश्न –झापा विद्रोहका पात्रहरुको मुक्ति भयो !

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.