२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जनतासँग माओवादी

अब जनतासँगै जाने, जनताकै कुरा सुन्ने : नेता काफ्ले

भदौ १०, २०८०, २:०९ .आइतवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १० भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले जनताका हरेक दुःख सुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत भद्रपुरमा आइतबार आयोजित विस्तारित बैठक अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता काफ्लेले यस्तो कुरा बताएका हुन् ।

भद्रपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले हरेक दिन जनतासँग जोडिएर जनताकै समस्या समाधान गर्न लागि पर्ने बताए ।

‘हिजोका तीतामिठा कुरा बिर्सिएर अघि बढ्नुको विकल्प छैन,’ काफ्लेले भने–‘अब जनतासँगै जाने, जनताकै कुरा सुनेर आफ्नो धारणा बनाउने समय आइसकेको छ ।’

उनले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताए । आफूलाई नबदली दुनियाँ बदल्न नसकिने उनको भनाई छ ।

उनले तीन महिने अभियान तीन चरण सञ्चालन गरिने जानकारी दिए । भदौ १६ गते देशभर एकसाथ अभियानको उद्घाटन, दोस्रोमा रचनात्मक कार्यक्रमहरु सञ्चालन र तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलनबाट जनताका समस्या समाधान गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे (हिक्मत)ले अभियानको केन्द्रीय, प्रदेश र जिल्ला सर्कुलर वाचन गरेर सुनाएका थिए ।

भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेताहरु निरु खतिवडा, सञ्चार नेम्वाङ, माधवलाल अर्याल, शिवु बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव हंशधर राजवंशीले गरेका थिए ।

 

 

 

पछिल्लो समाचार

मिग्रौला पीडित प्रदीप श्रेष्ठलाई बचाईदिन परिवारको अपिल

अघिल्लो समाचार

झापामा एमसिसी सम्झौता कार्यान्वयन विरुद्ध प्रदर्शन

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.