४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भुपाल ओलीले गरे प्रहरी समक्ष आत्मसमर्पण

भदौ २६, २०८०, ४:४१ .मङ्लबार
0
0
0
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter
श्रीप्रसाद मैनाली ।

मेचीनगर, २६ भदौ । कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीमाथि हातपात गरेर फरार रहेका भुपाल ओलीले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

ओली सोमबार ११ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आएर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

काँकरभिट्टाका डीएसपी दिपक भारतीले भुपाल ओली हिरासतमा रहेको बताए । उनले हिजो आएर सेलेण्डर गरेको बताए ।

करिव ३ महिनाअघि काँकरभिट्टा खानेपानीको सभाहलमा भएको एक कार्यक्रममा मेची बस व्यवसयी संघका पूर्व अध्यक्ष समेत रहेका मैनालीलाई ओलीले हातपात गरेर भागेका थिए । ओली पनि एमाले कै कार्यकर्ता हुन् ।

यातायात व्यवसायी समेत रहेका ओलीले संघले विगतमा आफ्ना लागि काउन्टर नदिएको भन्दै मैनालीमाथि हातपात गरेका थिए ।

एमालेका नेता समेत रहेका मैनाली र संघका प्रतिनिधिहरुले ओलीविरुद्ध सार्वजनिकरुपमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

पूर्व सांसद मैनाली हाल केहि समयका लागि अमेरिकामा छन् । ओलीले केहिदिनअघि उनका परिवारसँग प्रहरीमा सेलेण्डर गर्छु, तपाईहरुसँग पनि माफ माग्छु भनेको नेता मैनालीका छोरा रुद्र मैनालीले बताए । मैनालीले कानुनी प्रक्रिया जे हुन्छ त्यो मान्न हामी तयार रहेको बताए ।

डीएसपी भारतीले कानुनी प्रक्रिया अनुसार अनुसन्धान गरिने बताए ।

नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले यस विषयमा इप्रकामा अहिले छलफल चलिरहेको बताए ।

पछिल्लो समाचार

अलविदा सुवास नेम्वाङ 

अघिल्लो समाचार

मेची रंगशालामा ७ मंसिरदेखि ‘झापा लिग’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.