झापा, २६ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले विहीबार सार्वजनिक विदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी विहीबार विदा हुने जानकारी दिएको छ ।
आज बसेको मन्त्रीपरिषद्को वैठकले विहीबार नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएकोले सो दिन विदा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
Discussion about this post