१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एम्बुलेन्स ल्याउन सहयोग

वडाध्यक्ष ज्यु कहिँले आउँछ एम्बुलेन्स ?

मंसिर १, २०८०, २:४० .शुक्रबार
0
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ मंसिर । गाउँमा कोही विरामी पर्यो भने एम्बुलेन्स समेत नभएपछि यहाँको युवाहरुको सामाजिक संस्थाले दवाव स्वरुप एम्बुलेन्स खरिदका लागि केही रकम वडालाई बुझाएको छ ।

आज मेचीनगर–१५ स्थित हाम्रो ज्यामिरगढी युवाहरुको एक समुहले एम्बुलेन्स खरिदका लागि वडालाई दवाव दिने उद्देश्यले पाँच हजार रुपैयाँ बुझाएको छ ।

वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नभएकोले ज्यामिरगढीका युवाहरुले एक कार्यक्रमबीच वडाध्यक्ष गुणराज भट्राई (राजन) लाई सो रकम बुझाएका हुन् ।

युवाहरुले तिहारमा स्थानीय ठाउँमा ‘भाग्य चिठ्ठा’ रमाइलो मेला आयोजना गरेको थियो । मेलाबाट बचेको रकममध्ये ५ हजार रुपैयाँ एम्बुलेन्स खरिदका लागि दवाव स्वरुप सो रकम वडाध्यक्ष भट्टराईलाई हस्तान्तरण गरिएको हाम्रो ज्यामिरगढी युवाहरुका संयोजक जयराम दाहालले जानकारी दिए ।

वडाअध्यक्षले चुनाव जितेदेखि नै एम्बुलेन्स आउँछ भनेर आशा दिलाएका थिए । २ वर्ष हुन लाग्दा पनि एम्बुलेन्स नआएपछी आज आयोजित कार्यक्रमको व्यानरमै कहिँले आउँछ एम्बुलेन्स सेवा ? भनेर लेखेका थिए ।

हस्तान्तरण गरिएको सो रकम वडाको मातहतमा रहने गरी काली मन्दिर पुजा तथा मेला समितिको खातामा जम्मा गरिएको संयोजक दाहालले बताए ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने वडाबासीको स्वास्थ्यमा पर्ने आपतकालीन समस्यालाई सामाधान गर्न एम्बुलेन्स आवश्यक भएको ठहर गर्दै दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको हाम्रो ज्यामिरगढी युवाका सदस्य प्रकाश खड्काले बताए ।
वडाध्यक्षले एम्बुलेन्स नल्याएपछि युवाहरुले दवाव अभियान सुरु गरेको सुरज पाहानले बताए ।

पछिल्लो समाचार

पूर्वाञ्चल दैनिक २९औं बर्षमा

अघिल्लो समाचार

पटका नपड्काइ छठ मनाउन समितिको आग्रह

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.