२ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ वैशाख । चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

क्याम्पसको सातौं अधिवेशन सभाले आगामी तीन वर्षे कार्यकालका लागि न्यौपानेलाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

समितिको उपाध्यक्षमा भक्तबहादुर खेवाङ तथा सदस्यहरुमा शरद शिवाकोटी, सुनिता रिजाल, कृष्णप्रसाद सिग्देल र मोहन अधिकारी रहेका छन् ।

क्याम्पसको विधानमा १९ सदस्यीय सञ्चालक समिति रहने छ । बाँकी सदस्यहरु मनोनित हुने छन् । पदेन सदस्यहरूको संयुक्त बैठकबाट थप एक जना उपाध्यक्ष छनोट हुने व्यवस्था रहेको छ ।

यस्तै आन्तरिक लेखा समितिको संयोजकमा जगन भट्टराई तथा सदस्यहरूमा मवेन्द्र पौडेल र दीपेन्द्र सुवेदी चयन भएको संयोजक भट्टराईले बताए ।

कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख माधव प्याकुरेल, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, जिल्ला अदालत झापाका अधिकृत बोधराज सुवेदी, क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।

पछिल्लो समाचार

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

अघिल्लो समाचार

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.