२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अर्जुनधारामा शतबीज छर्नेको ओइरो

मंसिर २५, २०८०, २:४३ .सोमवार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ मंसिर । अर्जुनधारामा आज पितृको स्मृतिमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।

पूर्वको पशुपतिनाथ मन्दिर भनेर चिनिने अर्जुनधारा जलेश्वर धाम शनिश्चरेमा आइतबारदेखि नै भक्तजनको घुइँचो थियो ।

आज विहान शतबीज छर्नेहरु लाखौंको संख्यामा मन्दिरमा आएको धाम समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

धाममा आइतबार साँझदेखि दीप प्रज्ज्वलन गरेर पचासौं हजार भक्तजन रातभर जाग्राम बसेका थिए । उनीहरुले भजनकीर्तन समेत गरेर रात बिताए । राति १ वजेदेखि नै शतबीज छर्नेको भीड लागेको धाम गट्टानीले बताए ।

शतबीज छर्न आउनेहरुको सुविधा र सहजताका लागि लाइन लाग्ने र ज्येष्ठ नागरिकका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको थियो । स्वयमसेवक र प्रहरीहरुले भक्तजनहरुको सुरक्षा र व्यवस्थापनमा खटिएका थिए ।

शतबीजमा धान, जाँै, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । माता पिता दिवंगत भई एकवर्ष पूरा भएकाले दीपदान एवम् शतबीज छर्ने धार्मिक परम्परा छ ।

 

पछिल्लो समाचार

मेचीनगरमा सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

अघिल्लो समाचार

लैंगिक हिंसा विरुद्ध सडक नाटक

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.