८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भन्सार दिवसमा नाकाका विषयमा छलफल

माघ ११, २०८०, ४:२६ .बिहिबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ माघ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पूर्वी नाका काँकरभिट्टामा सरोकारवाला निकायसँग विभिन्न विषयमा छलफल भएको छ ।

आज मेची भन्सार कार्यालयको सभाहलमा ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नाकामा हुने ओसारपसार र विभिन्न झनझटिलो समस्याका विषयमा उद्योगी–व्यवसायहरुसँग छलफल भएको हो ।

भारतको पानीट्याङकी कस्टम र मेची पुलदेखि भन्सारसम्म मालबाहक ट्याङकर, कन्टेनर, साना–ठुला सवारी साधन, सिटी रिक्साहरुको समस्या लगायतका विषयमा समाधान खोजी गरिदिन व्यवसायीहरुले आग्रह गरेका थिए ।

छलफलमा नेपाल प्लाइउड संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले लक्ष्य हासिल गर्ने क्रममा भन्सारले थपिएको करले उद्योगी–व्यवसायीहरु मरमा परेको बताएका छन् ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला, चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुक्मिणा पोखरेल, नाइट चेस क्लव्बका अध्यक्ष विश्वविजय घिमिरे, व्यवसायीहरु श्याम न्यौपाने, नारायण बस्नेत, सन्तोष खवास, गणेशकुमार खरेल लगायतले धारणा राखेको मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

उद्योगी–व्यवसायीले राखेको सुझावको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जवाफ दिएका थिए । मेची भन्सार कार्यालय र मेची उद्योग वाणिज्य संघको संयुक्त आयोजना उक्त कार्यक्रम भएको थियो ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

पछिल्लो समाचार

१२ वर्षपछि चारआलीमा सांस्कृतिक महोत्सव

अघिल्लो समाचार

खुल्ला सीमाका कारण अपेक्षीत राजश्व उठ्न सकेन : सीडीओ बाँस्तोला

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.