२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्व काउन्सिलरले काँकरभिट्टामा धुमधमका मच्चाउने

माघ १६, २०८०, ११:४९ .मङ्लबार
0
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ माघ । वेलायतकाे फाेक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरूङले माघ २७ गते काँकरभिट्टामा धुमधमका मच्चाउने भएका छन् ।

आज काँकरभिटा स्थित हाेटल हिकाेला हेरिटेजमा आयोजित पत्रकार सम्मेलनमा मेचीनगरकाे छाेराे वेलायत निवासी गुरूङले माघ २७ गते गाेर्खा मेमाेरियल फाउण्डेशन नेपाल र काँकरभिट्टा भेट्रान क्लबले गर्न लागेकाे गाेर्खा सांगीतिक साँझ-२ मा गीत गाउने भएका हुन् ।

सांगीतिक साँझमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने छ ।

काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा हुने सांगीतिक साँझमा ५ सयदेखि १० हजारसम्म टिकट लाग्ने छ ।

यसअघि कलाकार समेत रहेका गुरूङले सांगीतिक साँझ-१ काे प्रस्तुति दिइसकेका छन् । उनले दुईवटा अवार्ड समेत हात पारिसकेका छन् ।

गुरूङले मेचीनगर नगरपालिकासँग भगेनी सम्बन्ध रहेकाे फाेक्सटन सिटीका मेयर, उपमेयर लगायतका उच्चपदस्थ व्यक्तिहरू सन २०२५ मा मेचीनगर आउने बताए ।

सन २०२५ मा धुलाबारी माविलाई ३०/३५ वटा कम्युटर ल्यावकाे व्यवस्था गर्ने याेजना रहेकाे उनले सुनाए ।

गाेर्खा मेमाेरियल फ्रण्ड युकेका अध्यक्ष समेत रहेका गुरूङले यसअघि काँकरभिट्टा माविलाई ३१ वटा कम्युटर ल्याव, मेचीनगर नगरपालिकालाई काेभिड-१९ मा अक्सिजन सिलिन्डर, धुलाबारीमा एम्बुलेन्स, नेपालका विभिन्न ठाउँमा शिक्षा, स्वास्थ्यमा सहयाेग गरेकाे बताए ।

उनले केही महिनाअघि फाेक्सटन सिटी भ्रमण गरेका मेचीनगरका मेयर, उपमेयरसँगकाे छलफलका विषयमा पनि केही कुराहरू सहमति भएको जानकारी दिए ।

गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष नगेन्द्र कुमार गुरूङकाे अध्यक्षता, स्वागत फाउन्डेसनका उपाध्यक्ष एवम् भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरूङले र सञ्चालन फाउन्डेसनका सदस्य सन्ताेष आचार्यले गरेका थिए ।

पछिल्लो समाचार

कैदीबन्दीकाे समस्या समाधान गर्छु : सभामुख घिमिरे

अघिल्लो समाचार

मेचीनगरमा चार जातीले एकसाथ ‘ल्होछार’ मनाउने

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.