२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा मावि

´खेल मैदानका विषयमा कार्यपालिका वैठकबाट सच्याइन्छ`

माघ १७, २०८०, १:१६ .बुधबार
0
0
0
SHARES
215
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ माघ । मेचीनगर नगरपालिकाका मेयर गाेपाल चन्द्र बुढाथोकीले काँकरभिट्टा माविकाे खेल मैदानका विषयमा कार्यपालिकाकाे वैठकबाट सच्याउने बताएका छन् ।

आज काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्याैपानेकाे नेतृत्वमा नगरपालिका आएको टाेलीलाई मेयर बुढाथोकीले यस्ताे कुरा बताएका हुन् ।

प्रअ न्याैपानेले विद्यालयले २०२४ सालदेखि भाेगचलन गरेकाे खेल मैदान अर्कैकाे नाममा हुनु हुँदैन भन्ने पक्षमा रहेकाेले यसलाई जसरी पनि विद्यालयकै नाममा हुनु पर्छ भन्ने मागसहितकाे ज्ञापनपत्र मेयर बुढाथोकीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मेयर बुढाथोकीले विद्यालयका विषयमा विगतकाे निरन्तरता मात्र रहेकाे दावी गरे । उनका अनुसार पूर्व मेयर विमल आचार्यकाे पालामा कार्यपालिकाले गरेकाे निर्णयलाई हामीले निरन्तरता दिएका छाैँ ।

अबकाे कार्यपालिकाकाे वैठकले विद्यालयकाे खेल मैदानकाे विषयमा संशोधन गरिने मेयर बुढाथोकीले बताए ।

विद्यालयका संस्थापक सदस्य डम्बरबहादुर बुढाथोकी , विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हाेमबहादुर विष्ट, प्रअ न्याैपानेले आ-आफ्नाे धारणा राखेका थिए ।

राष्ट्रिय आवास कम्पनीकाे स्वामित्वमा रहेकाे काँकरभिट्टा माविकाे खेल मैदानकाे जग्गा नगरपालिकाले आफ्नो नाममा सिफारिस गरेकाे छ । कम्पनीको नाममा रहेका काँकरभिट्टाका सार्वजनिक जग्गाहरू नगरपालिकाले आफ्नो नाममा हस्तान्तरण गर्नु पर्ने माग छ ।

पछिल्लो समाचार

वडाध्यक्षले भने- ´सांसद र मेयर हराएका छैनन्`

अघिल्लो समाचार

दुबईमा अलपत्र भद्रपुरका राजबंशीको शर्माद्वारा उद्वार

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.