१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

ज्यामिरगढी माविको बार्षिकोत्सवमा मेयरले गरे बाल सुबोधिनिको प्रशंसा

माघ २६, २०८०, ४:१८ .शुक्रबार
0
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ माघ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले चित्राको बेरा र टिनको छानो लगाएको विद्यालयका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने तर, राम्रा भनिएका विद्यालयको हालत सधै खराव रहेको बताएका छन् ।

शुक्रबार ज्यामिरगढी माविको ६१ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले दुहागढीको सामूदायिक विद्यालय बाल सुबोधिनि माविको प्रशंसा गरेका थिए ।

मेयर बुढाथोकीले चित्राको बेरा र टिनको छानो लगाएको बाल सुबोधिनि माविका शिक्षक–शिक्षिकाहरुले पढाएका विद्यार्थीले राम्रो नतिजा ल्याउने अनि नगरका अन्य विद्यालयको नतिजा राम्रो नदेखिनुमा शिक्षकहरुको पनि कमजोरी रहेको दावी गरे ।

‘सामूदायिक विद्यालयमा शिक्षाकोस्तर धरासायी बनेको छ’, बुढाथोकीले भने–‘संघीयले शिक्षा ऐन आएको छैन । राज्यले स्थानीय तहलाई श्रोत, साधान दिएन । नगरका ४२ वटा सामूदायिक विद्यालय कम्युटर ल्याव चलाउने टिचर नभएर त्यतिकै बिग्रिसकेको छ ।’

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । पूर्व शिक्षक–शिक्षिका, जग्गादाता, चन्दादाता लगायतलाई सममान गरेको छ ।

यसैबीच विद्यालयका पूर्व विद्यार्थी पुर्व विद्यार्थी रामबहादुर दाहाल (जयराम) लाई सम्मान गरेको छ । विद्यालयले सगरमाथाको ८ हजार ८ सय ४८ मिटर मध्ये आठ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गर्ने दाहाललाई सम्मान गरेको हो । जयरामको सम्मान पत्र उनकी दिदी रिता दाहालले ग्रहण गरेकी थिइन् ।

सोही अवसरमा यहि माघ २५ र २६ गते आन्तरिक खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न जातिय गीतमा नित्यहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक सन्तप्रसाद चौलागाईले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यहि २०८० सालदेखि २०८४ सालसम्म विद्यालय सुधार कार्यक्रम लागु गरिने बताए ।

ज्यामिरगढी माविको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु वस्नेत अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक तेजनारायण राजबंशीले र सञ्चालन शिक्षिका सीता कार्कीले गरेकी थिइन् ।

पछिल्लो समाचार

सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

अघिल्लो समाचार

कोशीमा मन्त्री मण्डलले पूर्णता पायो

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.