झापा, २ फागुन । सरकारले आगामी वर्ष २०८१ सालमा ३५ दिन सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयले आगामी २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक सूची अनुसार २७ दिन पर्व विदा परेको छ भने ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती विदा समेत छ ।
Discussion about this post