४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा

फाल्गुन ३, २०८०, १:३९ .बिहिबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३ फागुन । बिर्तामोड उद्योग बाणिज्य संघको यहि फागुन १४ गते हुने चुनावका लागि पाँच वटा दलको तर्फबाट स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।

आज बिर्तामोड स्थित अतिथि सदनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासहित पाँच वटा पार्टीका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल घोषणा गरिएको हो ।

सो प्यानलको तर्फबाट अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।

प्यानलको अध्यक्षमा मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बु, बाणिज्य सचिवमा कृष्ण चापागाई, कोषाध्यक्षमा युवराज निरौला, सहकोषाध्यक्षमा निशा कर्णको उम्मेद्वारी घोषणा गरिएको छ ।

त्यस्तै खुल्ला सदस्यमा सत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुश्मा उप्रेती रहेका छन् । स्वतन्त्र ब्यवसायिक प्यानलले २१ बुँदे प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष उमेश डालमिया उम्मेद्वारहरुको नाम घोषणा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डालमिया, बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, राप्रपा केन्द्रीय सदस्य राजकुमार पोखरेल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्की, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेल, नेताहरु देवराज कार्की, जेवी जबेगु, फडिन्द्रराज न्यौपाने, वेदप्रकाश अग्रवाल, गौरीमान राई, अभिषेक राई, माओवादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।

राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत र कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

२०८१ सालमा ३५ दिन सार्वजनिक विदा

अघिल्लो समाचार

ललिता निवास प्रकरण : जग्गा जफत र १२ जना दोषी ठहर

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.