१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एतिहासिक पातालगंगा मन्दिरमा आजदेखि पुराण

फाल्गुन ५, २०८०, ८:४१ .शनिबार
0
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ५ फागुन । काँकरभिट्टाको एतिहासिक धार्मिक स्थलको रुपमा परिचित कालीखोलाको शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ ।

मेचीनगर–६ स्थित शान्ति–रमाइलो गाउँको शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो ।

आज मन्दिर परिसरमा समितिले पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ ।

सद्गुरु मानव सेवा फाउण्डेशनका अध्यक्ष आचार्य पण्डित मुकुन्द नेपालले मन्दिरको व्यवस्थापन तथा हात–खुट्टा, श्रवण शक्ति नभएका असक्त–अपाङगहरुलाई कृतिम हात–खुट्टा र ह्युल चियर सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले पुराण सुरु गर्न लागिएको बताए ।

‘यसलाई हामीले अभियानको रुपमा लगेका छौँँ’ अध्यक्ष नेपालले भने–‘मेचीदेखि महाकालीसम्म यो अभियानलाई लान्छौँ । काँकरभिट्टाको पुराणपछि झापा र इलामको ६ ठाउँमा गरिनेछ । अभियान १५ वर्षदेखि निरन्तर रुपमा सक्रिय छ ।’

भोलिदेखि सुरु हुने पुराणको पहिलो दिन कलशयात्रा गरिने कार्यक्रम छ । मेची नदीको जल लिएर मन्दिरमा चढाएर पुराण विधिपूर्वक सुरु हुनेछ । पुराणको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नेछन् ।

एकहप्ताको पुराण आयोजना गर्न करिव ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिले गरेको छ ।

सद्गुरु मानव सेवा फाउण्डेशनका सञ्चालक सचिन निरौलाले हात–खुट्टा नभएका, दुःखमा परेकाहरुको कृतिम हात–खुट्टा, ह्युललचियर र बैशाखीहरु उत्पादन गरेर उद्योग स्थापना गर्ने अभियानको लक्ष्य रहेको बताए ।

शिव पातालगंगा मन्दिर समितिका सदस्य राजु कार्कीले ०४५ सालको भुकम्पपछि अलिक ओझेलमा परेको एतिहासिक धार्मिक स्थलको पहिचान स्थापित गर्न पनि यो अभियानमा जोडेर पुराण आयोजना गरिएको बताए ।

०४५ सालअघि काँकरभिट्टाबासीले कालीखोलाको पातालगंगा मन्दिरमा पुजा गर्ने र पानी खाने ठाउँका रुपमा परिचित रहेको कार्कीको भनाई छ ।

शिव पातालगंगा मन्दिर समितिका संरक्षक शंकर भट्टराईले यहाँ नव ग्रहको मन्दिर र २२ धारा निर्माण गर्ने उदेश्य पनि रहेको जानकारी दिए ।

शिव पातालगंगा मन्दिर समितिका अध्यक्ष एवम् पुराण मुल आयोजक समितिका संयोजक प्रेमरत्न चुडालको अध्यक्षता र सञ्चालन पण्डित देवराज निरौलाले गरेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

 

 

पछिल्लो समाचार

बालकल्याण माविको स्वर्ण महोत्सवमा दर्जनौँ सम्मानित

अघिल्लो समाचार

गाेर्खा फाउण्डेशन नेपालकाे अध्यक्षमा गंगालाल

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.