२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने

फाल्गुन १०, २०८०, ५:४२ .बिहिबार
0
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १० फागुन । मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) हुने भएको छ ।

आज मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि फागुन १७ र १८ गते मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने जानकारी गराइएको हो ।

इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले मेचीनगरमा पहिलो पटक इन्जिनियरिङहरुको एक्जिवेशन हुन लागिरहेको बताए ।

उनले मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन यो प्रदर्शनीले ठुलो महत्व राख्ने दावी गरे । यसका लागि यहाँका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रत्यक्ष अवलोकनका लागि बोलाइएको इन्स्टिच्युटले जनाएको छ ।

इन्स्टिच्युटमा करिव १२५ जना आर्किटेक्चर, आईटी र सिभिल इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुले विभिन्न विषयमा १० वटा समूह बनाएर प्रदर्शनी गर्ने मैनालीले जानकारी दिए ।

विधागत सामाग्री सिर्जना गरी यस क्षेत्रमा उपयोग हुने इन्जिनियरिङ तथा सूचना प्रविधिका आधार निर्माण गर्न, परियोजनाको डिजाइन, विकासमा प्राविधिक प्रस्तुतीकरण, सहयोग र टोल निर्माणमा कौशलता देखाइ यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन विद्यार्थीहरुलाई यो प्रदर्शनी उपयोगी हुने इन्स्टिच्युटका प्रशासन प्रमुख पुष्पराज पौडेलले बताए ।

युवाहरुलाई विदेश जानबाट रोक्न र आफ्नै देश र क्षेत्रमा प्राविधिक विषयमा दक्ष बनाई रोजगारी दिलाउन समाजमा चेतनामुलक कार्यहरु गर्दै आएको पौडेलको भनाई छ । सोही अवसरमा आर्किटेक्चरमा डिग्री गरेका पहिलो व्याचका ३८ जना इन्जिनियरहरुलाई विदाइ समेत गरिने उनले बताए ।

सिभिल इन्जिनियर सागर बुढाथोकीले विद्यार्थीहरुले यहाँका उद्योगहरुमा हुने पोलुसन रोक्न नयाँ मोडलहरु तयारी गरिरहेको बताए ।

उनले यातायातका सवारी साधानबाट हुने सडकजाम लगायतका विषयमा पनि कसरी सहज बनाउन सकिने यस्ता विषयमा विद्यार्थीहरुले अध्यायन गरिरहेको दावी गरे ।

आर्किटेक्ट इन्जिनियर कमल नेपालीले स्मार्ट सिटी कसरी बनाउन सकिन्छ, त्यसको तयारी भइरहेको बताए । अर्का इलेक्ट्रिकल इन्जिनियर सुरेश निरौलाले प्राविधिक क्षेत्रका विषयमा स्थानीयस्तरमा बुझाउन जरुरी रहेको बताए ।

कक्षा ९ र १० का विद्यार्थीहरुलाई भविश्यमा प्राविधिक विषयमा ज्ञान होस् भन्ने उदेश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल मैनालीले बताए । छिमेकी देश भारतका विद्यार्थीहरुले पनि यस विषयमा चासो लिइरहेको उनको भनाई छ ।

धुलाबारीको प्राविधिक शिक्षालयल आर्किटेक्चरको डिग्री लेवलमा विद्यार्थीहरु देशकै दोस्रो र कोशी प्रदेशको पहिलो बन्न सफल भएको उनले बताए ।

पछिल्लो समाचार

सरकारप्रति जनतामा असन्तुष्टि व्यापक छ : झलनाथ खनाल

अघिल्लो समाचार

बाल्मीकिका विद्यार्थीले बनाए प्लाष्टिकबाट पेट्रोल

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.