९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चोरीका मोटरसाइकल सार्वजनिक

रेग्मीकै ‘पदचाप’ गर्ने एसपी केसीको दावी

फाल्गुन ११, २०८०, ४:२२ .शुक्रबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रगढी, ११ फागुन । झापामा प्रहरीको कमाण्ड समाल्न आउने प्रायः सबैजसो प्रहरी उपरीक्षक (एसपी) ले सुरुमा केहि नयाँ कुरा सार्वजनिक गर्ने प्रचलन बसेको छ ।

यसअघि झापा प्रहरीको कमाण्ड समाल्न आउने थुप्रै एसपीले जे गरे हालै झापा प्रहरीको कमाण्ड समाल्न आएका एसपी मिलन केसीले पनि सोही चलनको निरन्तरता दिएका छन् ।

उनले कमाण्ड समालेको लगभग ४ दिन पनि वितेको छैन । तर, सुरुमा नै ३ वटा महत्वपूर्ण काम गरेको उनको दावी छ ।
पहिलो झापाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र चोरी गर्ने व्यक्ति, दोस्रो प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र तेस्रो विभिन्न मुद्वामा फरार अभियुक्त पक्राउ गरेको एसपी केसीको भनाई छ ।

उनका अनुसार ८ वटा मोटरसाइकल, मोटरसाइकल चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका–६ निवासी हाल बिर्तामोड–६ बुट्टावारी बस्ने २७ वर्षका बालकुमार मगर, १०२ ग्राम ब्राउन सुगरसहित गौरीगञ्ज गाउँपालिका–३ का १९ वर्षीय गगन रिसिदेव र सोही ठाउँका २७ वर्षीय रविन पासवानलाई पक्राउ गरेको छ ।

चोरी भएका मोटरसाइकल ताप्लेजुङबाट बरामद गरी चोरीमा संलग्न व्यक्ति, ब्राउन सुगरसहित पक्राउ परेका २ जना व्यक्ति र फरार रहेका १८ जना व्यक्तिलाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।

त्यस्तै बहुविवाह, लागूऔषध, सवारी ज्यान, चेक अनादर, कुटपिट, चोरी, अवैध वन पैदावर, ठगी, अभद्र व्यवहार र गाली बईजती मुद्वामा जिल्ला अदालतबाट फैसला भइ फरार रहेका १८ जना अभियुक्तहरुलाई पक्राउ गरिएको एसपी केसीले जानकारी दिए ।

भर्खरै झापाबाट सरुवा भएर काठमाडौँ गएका एसपी दुर्गाराज रेग्मीले सुरुमा कमाण्ड समाल्न आउदा जिल्लामा आत्माहत्या र लागूऔषधको अवस्था विकराल रहेको भन्दै नागरिक समाजको सहयोगमा न्युनिकरण गरेर लाने प्रतिवद्वता व्यक्त गरेका थिए ।

अहिले झापा प्रहरीको कमाण्ड समाल्न आएका एसपी केसीले विगतमा व्याजी (दुर्गा रेग्मी)ले गर्न बाँकी रहेका कामलाई निरन्तरता दिने बताए । उहाँकै पदचाप गरेर नयाँ केहि गर्न सकियो भने कोशिस गर्ने केसीको दावी छ ।

 

 

पछिल्लो समाचार

झापा गोल्डकप र मुख्य प्रायोजक यति ब्रुअरीबीच सम्झौता

अघिल्लो समाचार

हिकोला होटलका सञ्चालकले न्यायिक समितिको निर्णय मानेनन्

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.