२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पर्यावरण जोगाउन साउथ एशियाका देशहरु एकजुट हुनुपर्छ : सागर धारा

फाल्गुन १२, २०८०, ३:१३ .शनिबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ फागुन । भारत हैदरावादका वातावरण विज्ञ सागर धाराले जलवायु संकटको समाधानका लागि पर्यावरण जोगाउन साउथ एशियाका देशहरु एकजुट हुनु पर्ने बताएका छन् ।

शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा मेचीनगर नगरपालिकाले आयोजना गरेको पर्यावरण संरक्षण तथा कृषिमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका मुख्य वक्ता वातावरण विद धाराले सो कुरा बताएका हुन् ।

उनले वनजंगल मासिए, जीवजन्तु मरे भने वातावरण प्रदुषण हुन्छ जसले गर्दा मानव जातिलाई क्षति पुग्ने भएकाले उर्जा संरक्षणमा लाग्नु पर्ने सुझाव दिएका थिए ।

विश्वको वातावरण नै प्रदुषण पार्ने काम युरोपका ठुला शक्ति राष्ट्र देशहरुले गरेको आरोप उनको छ ।

उनका अनुसार विशेष गरेर अमेरिका, चीन, रुस, भारत, जोडन, अस्ट्रेलिया लगायतका देशहरुले विकासका नाममा कोइला, तेल र ग्यास उत्पादन गर्छन् । ७० प्रतिशत ग्यासले वातावरण प्रदुषण पारेका छन् । त्यस्तै एशियाका देशहरुले ३० प्रतिशत ग्यासले वातावरण प्रदुषण पारेको उनको दावी छ ।

ठुला–साना देशहरुले विकास गर्ने कि वातावरण प्रदुषण नियन्त्रण गर्ने भन्ने विषयमा अब बहस चलाउन आवश्यक भइसकेको धाराको बुझाई छ ।

उनले ठुला भनाउँदा शक्तिशाली देशहरुले गरेको यो गल्तीलाई सच्याउन साउथ एशियाका देशहरु एकजुट भएर दवाव दिन जरुरी रहेको बताए । उनका अनुसार साउथ एशियाका देशहरुको एशोसिएशन बनाएरअघि बढ्नु पर्छ ।

‘मानवमा उर्जा आउने जाने बराबरी छ’, घटबढ भए रोग लाग्छ । वायुमण्डलमा कार्वनडाइअक्साइड मात्र बढी भइरहेको छ । विश्वमा हाल ४ दशमलव २१ डिग्री सेल्सियस तापक्रम छ । यो भनेको १ दशमलव १ डिग्री सेल्सियस तापक्रम बढी हो । वातावरण प्रदुषण भएको छ । पर्यावरण र मानवका लागि समस्या हो । सन २०८० मा ५ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान छ । त्यो बेलामा करडौँ मानव, जीवजन्तु लगायतको सर्वनाश हुने पक्का छ ।’

कार्यक्रमको अध्यक्षता गरेका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले मानिसको विलासी जीवनका कारण विश्वको वातावरण भत्किदै गएकोले विनाश निम्ताइरहेका छौँ, वातावरणलाई चुनौती दिइरहेको दावी गरे ।

कार्यक्रमको सहजिकरण वातावरण संरक्षणका अभियन्ता जयधर्म आचार्यले गरेका थिए ।

पछिल्लो समाचार

हिकोला होटलका सञ्चालकले न्यायिक समितिको निर्णय मानेनन्

अघिल्लो समाचार

मेचीनगरमा कुकुरको बन्ध्याकरण अभियान

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.