९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मारवाडी युवा मञ्चको अध्यक्षमा ऋषभ मित्तल

फाल्गुन २१, २०८०, २:४० .सोमवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २१ फागुन । मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् ।
मञ्चको सातौं कार्यकालका लागि आज नयाँ समिति गठन गरिएको हो ।

साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यस अघि मञ्चको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल), उपाध्यक्षमा पवन शर्मा, महासचिवमा जीवन अग्रवाल (बंसल), कोषाध्यक्षमा सेंकी अग्रवाल, सचिवमा धीरज अग्रवाल, सहसचिवमा रवि शर्मा, सहकोषाध्यक्षमा टोनी अग्रवाल (जिंदल), जनसम्पर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल, मनीष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल, पियूष खेतान, आकाश जैन, पंकज गर्ग, मुकेश सिंह चौधरी, आशीष सोनी, आर्यन मित्तल छन् ।

निर्वाचन आयोग पंकज मित्तल र सहनिर्वाचन आयोग यज्ञराज अग्रवालले नयाँ कार्य समितिलाई निर्वाचित भएको घोषणा गरेका थिए ।

मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मित्तल, बिर्तामोड नगरपालिका–४ का अध्यक्ष राहुलकुमार शर्मा, नेपाल राष्ट्र मारवाडी युवा संगठन क्षेत्र ‘क’ सभापति दिपक मित्तल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका कोषाध्यक्ष यज्ञराज अग्रवाल, अग्रेसन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा मारवाडी महिला मञ्च बिर्तामोडकी अध्यक्ष नीलम अग्रवाल, अग्रेसन भवन बिर्तामोडका पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका सदस्य सुमित शाहीवाला लगायतको आतिथ्यता रहेको थियो ।

मञ्चका बरिष्ठ उपाध्यक्ष ऋषभ मित्तलले स्वागत गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष विशाल गोयलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन मञ्चका सचिव जीवन बञ्चलले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव पवन शर्माले गरेका थिए ।

पछिल्लो समाचार

मन्त्रिपरिषद पुनर्गठन, तीन मन्त्रीले लिए शपथ

अघिल्लो समाचार

शहिदको सपना पूरा भएको छैन : मन्त्री कार्की

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.