२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मार्सल आर्ट तर्फको खेल सम्पन्न

चैत्र ४, २०८०, १:५८ .आइतवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ चैत । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया–२०८० अन्तर्ग त मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न तौल समुहमा महिला तथा पुरूष कराते, तेक्वान्दो र बक्सिङ खेलको नतिजा आएको हो ।

प्रतियोगितामा करातेतर्फ मेचीनगर वडा नम्बर ११ ले प्रथम स्थान हासिल गरेको छ । नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कास्य गरी १२ पदकसहित मेचीनगर–११ प्रथम भएको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदकसहित मेचीनगर–९ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–१२ तेस्रो भएको छ । मेचीनगर–१२ ले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पार्यो ।

तेक्वान्दोतर्फ मेचीनगर वडा नम्बर १४ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा ५ स्वर्ण ५ रजत र १९ कास्य गरी २९ पदकसहित मेचीनगर १४ प्रथम भएको हो ।

प्रतियोगितामा ३ स्वर्ण, २ रजत गरी ५ पदकसहित मेचीनगर–७ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–६ तेस्रो भएको छ । मेचीनगर–६ ले २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक हात पा¥यो ।

चौथो स्थानमा रहेको मेचीनगर–८ ले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जितेको थियो । १ स्वर्ण, २ रजत, ५ कास्य गरी ८ पदक जितेको मेचीनगर– ११ भने पाँचौ स्थानमा रहेको थियो । १ स्वर्ण १ रजत गरी २ पदक प्राप्त गरेको मेचीनगर–९ छैटौ, १ कास्य प्राप्त गरेको मेचीनगर–१५ सातौँ स्थानम रहेका थिए । मेचीनगर–१, २, ३, ४, ५, १०, १२, १३ पदकविहीन भएका थिए ।

त्यस्तै बक्सिङतर्फ मेचीनगर वडा नम्बर ६ प्रथम भएको छ । प्रतियोगितामा ४ स्वर्ण ४ रजत र २ कास्य गरी १० पदकसहित मेचीनगर ६ प्रथम भएको हो ।

प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य गरी ४ पदकसहित मेचीनगर–१५ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–७ तेस्रो भएको छ । मेचीनगर–७ ले १ स्वर्ण, १ रजत गरी २ पदक हात पा¥यो ।

प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझा लगायतले नगदसहित पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समाचार

एथलेटिक्समा वडा नम्बर १० प्रथम

अघिल्लो समाचार

एमाले : इलाम–२ मा सुहाङसहित ६ जनाको नाम सिफारिस

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.