४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वडा नं. १० बन्यो ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया’ च्याम्पियन

चैत्र ६, २०८०, ३:०७ .मङ्लबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ६ चैत । वडा नम्बर १० मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया–२०८०’ को च्याम्पियन बनेको छ ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्णसहित मेचीनगर–१० च्याम्पियन बनेको हो ।

वडा नम्बर १० ले प्रतियोगितामा १६ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेर विजेता बनेको छ । यसैगरी, प्रतियोगितामा मेचीनगर–६ ले ९ स्वर्णसहित दोस्रो बनेको छ । उसले ९ स्वर्ण, १० रजत र १० कास्य पदक प्राप्त गर्यो ।

त्यस्तै मेचीनगर–९ र मेचीनगर–११ समान ८ स्वर्णसहित तेस्रो भएको छ । वडा नम्बर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा वडा नम्बर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा मेचीनगर–७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर–१४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर–८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर–४ ले ३ स्वर्ण, ३ रजत र १० कास्य पदक हात पार्यो ।

यस्तै मेचीनगर–१२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर–१५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर–३ ले एउटा स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर–२ ले ३ रजत पदक प्राप्त गर्यो भने मेचीनगर–५ र १३ नम्बर वडा पदक विहिन भएको छ ।

गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।

समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझा, खेलकुद विकास समितिका सदस्य सचिव अनन्तप्रकाश वस्ती, वडाध्यक्ष लगायतले प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पछिल्लो समाचार

‘भेनियर पाता’ को निकासी कर घटाउन माग

अघिल्लो समाचार

काँकरभिट्टादेखि सुरु भयो महिलावादी अनुपम अभियान

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.