२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

डढेलाे नियन्त्रणका लागि मेचीनगरमा समिति

चैत्र ११, २०८०, १२:०२ .आइतवार
0
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ११ चैत । मनसुन बदलिएसँगै हावा, हुरी र आगलागीबाट बच्न मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण गरिएको छ ।

आज मेचीनगर-९ स्थित थाेप्ले विरान सामुदायिक वनमा सामुदायिक वन मेचीनगर महासंघकाे आयोजनामा वन डढेलाे विरूद्वकाे एकदिवसीय कार्यक्रममा समिति गठन गरिएको हाे ।

युवराज रेग्मीकाे अध्यक्षतामा १३ सदस्यीय डढेलाे नियन्त्रण तथा विपद व्यवस्थापन समिति गठन भएको छ । जस्काे सदस्यमा याेगेश भट्टराई, नवराज फुयल, ओम पुरी, काजी मेचे, गायत्रा पाैडेल, बलबहादुर राई, लक्ष्मीप्रसाद प्रसाईं, राजु धिमाल, पारस निराैला, विकास निराैला र एकराज घिमिरे रहेका छन् ।

´डढेलाेबाट वनलाई जाेगाऔँ, जनधनकाे क्षति हुनबाट बचाऔँ` भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमका वक्ताहरूले डढेलाे जाेगाउन सबैकाे प्रयासले मात्र सफल हुने बताएका छन् ।

हामी सबैकाे साझा प्रयासले मात्र वन डढेलाे जाेखिम न्युनिकरण गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका-९ का वडाध्यक्ष कञ्चन तामाङ, डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुली, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, थाेप्लेविरान सामुदायिक वनका अध्यक्ष कृष्ण काेइराला, बासवारी सामुदायिक वन अध्यक्ष अम्बिका प्रसाईं, सामुदायिक वन महासंघ मेचीनगर सल्लाहकार संगीता थापा, हाइ हिमालय अर्गानिक प्रालि बिर्तामोडका सञ्चालक प्रदिप घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालयले मागुरमाढी र थाेप्लेविरान सामुदायिक वनलाई डढेलाे नियन्त्रणका सामाग्री वितरण गरेका थिए ।

कार्यक्रमकाे सहआयाेजकका रूपमा मेची उद्योग बाणिज्य संघ रहेकाे थियाे ।

सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीकाे अध्यक्षता, स्वागत उपाध्यक्ष यामकान्त प्याकुरेलले र सञ्चालन सचिव युवराज रेग्मीले गरेका थिए ।

पछिल्लो समाचार

संकटको दिगो समाधान समाजवाद : सुमन सिंह

अघिल्लो समाचार

मेयरले गरे नदिजन्य पदार्थ उत्खननको निरीक्षण

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.