५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा

चैत्र २३, २०८०, १०:४४ .शुक्रबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २३ चैत । पर्यावरण संरक्षणका लागि झापाका पाँच जना युवाहरुले आजदेखि ६० दिने मेची–महाकाली पैदल यात्रा सुरगरेका छन् ।

आज काँकरभिट्टा स्थित मेची पुलबाट ‘पर्यावरण संरक्षणको निम्ति जागरण अभियान २०८०–२०८१’ नाराका साथ दमकका ४ र शिवसताक्षीका एक जना युवाले मेची–महाकाली पैदल यात्रा सुरु गरेका हुन् ।

दमक नगरपालिका–१० का सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दमक–५ का दिनेश भण्डारी र शिवसताक्षी नगरपालिका–३ का हरि न्यौपानेले ६० दिने मेची–महाकाली पैदल यात्रामा निस्किएका छन् ।

दैनिक ४ देखि ५ घण्टा पैदल हिडेर महाकालीसम्म पुग्दा ५० वटा शहरमा पर्यावरण जोगाउन स्थानीय समाजसेवी, पालिका, युवा र पर्यावरण सम्बन्धी काम गर्ने अभियन्तासँग अन्तरक्रिया गरिने जागरण अभियानका संयोजक सुवास सुवेदीले बताए ।

मेचीदेखि महाकालीसम्म पुग्दा प्रत्यक्ष करिव १३ हजार व्यक्तिहरुसँग अन्तरक्रिया गरिने र करिव १० लाख नागरिक पर्यावरण संरक्षणका लागि जोडाउँदै लैजाने लक्ष्य रहेको उनको भनाई छ ।

‘मानिस, चरा र जिवजन्तुहरु जोगाउन वातावरण स्वाच्छ बनाउनु पर्छ’, सुवेदीले भने–‘पेट्रोलियम पदार्थबाट बनिएका गाडी लगायतका सामाग्रीहरु भन्दा विद्युतीय साधान र वस्तुहरुको प्रयोग गर्न सके प्रदुर्शित वातावरणमा केहि कमी हुनेछ ।’

‘अहिले साघुरो सडकलाई विस्तार गर्न राजमार्गका रुखहरु काटिदैँछन् । विकासका लागि ठिकै हो । तर, पर्यावरणका लागि राम्रो संकेत होइन । सडक बनाएपछि एउटा रुख बराबर ५ वटा विरुवा रोप्नु पर्छ’, –उनले भने ।

अन्तरक्रियामा उठेका सुझावहरुलाई पैदल यात्रा समापनपछि केन्द्रीय सरकारलाई बुझाउने उनले बताए ।

पछिल्लो समाचार

आर्थिक पत्रकारिता पुरस्कारबाट भण्डारी पुरस्कृत

अघिल्लो समाचार

काँकरभिट्टामा आजदेखि ‘त्यो फेरि फर्कला’ नाटक

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.