२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

६ बलमा ६ छक्का हान्ने दीपेन्द्र पहिलो क्रिकेटर

बैशाख १, २०८१, ३:३९ .शनिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ बैशाख । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्दै इतिहास रचेका छन् ।

दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार ओमानमा भएको खेलमा उनले कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका हुन् ।

नेपाल १९ औं ओभरमा १७४÷७ को अवस्थामा थियो । दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन हानेपछि नेपालको स्कोर २१० पुगेको थियो ।

दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको एक यादगार इनिङ खेले । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा हानेको ६ छक्का यस प्रकार थियो ।

पहिलो बल : पहिलो स्लो सट बल थियो । दीपेन्द्रले त्यो बल मिड विकेटमाथि उठाउँदै छक्का हानेका थिए ।

दोस्रो बल : दोस्रो बलमा वाइड घेरा भन्दा बाहिर गर्दै बलर कमरान खान बच्न खोजेका थिए । तर दीपेन्द्रले त्यसलाई डीप प्वाइन्टमा सुन्दर छक्का हाने ।

तेस्रो बल : तेस्रो बलमा कमरानले पुनः सट गर्न खोजेका थिए । बलमा गति थिएन । त्यसैले सहजै रुपमा दीपेन्द्रले डीप मिडविकेटमा छक्का हाने ।

चौथो बल : सुरुवाती तीन बलमा छक्काले खान दबाबमा थिए, त्यसैले चौथो बलिङ अफ साइडमा फुल लेन्थमा गरे । त्यो बललाई दीपेन्द्रले कभरको माथि छक्का हाने ।

पाँचौं बल : कमरानले पुनः सट बल खेले । दीपेन्द्रले पहिलो र तेस्रोमा जस्तै डीप मिडविकेटमा छक्का हाने । बलमा गति नहुँदा दीपेन्द्रलाई निकै सहज भएको देखिन्थ्यो । उक्त बल अर्को मैदानमा पुग्दा मलेसियाका फिल्डरले फालेका थिए ।

छैटौं बल : सुरुवाती पाँच बलमा छक्का खाएका खानले अन्तिममा स्लो सट बलिङ गरे । लेग साइडको बल दीपेन्द्रले डीप मिडविकेटमाथि शानदार छक्का हानेका थिए ।

यसरी उनी लगातार ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने । उनी टी–२० आईमा भारतका युवराजसिंह र वेष्ट इन्डिजका काइरन पोलार्डपछि ६ बलमा ६ छक्का हान्ने पहिलो क्रिकेटर हुन् ।

पछिल्लो समाचार

साहित्यकार परियार र थापा पुरस्कृत

अघिल्लो समाचार

जातीय भेदभाव कसुरमा डम्बर गिरी पक्राउ

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.