२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

काँकरभिट्टामा १५ दिने फिजियो थेरापी शिविर

बैशाख १९, २०८१, ७:५५ .बुधबार
0
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ बैशाख । ‘स्वास्थ्य तपाईको सेवा हाम्रो’ नाराका साथ महिला जनचेतना केन्द्र मेचीनगरले बुधवारदेखि काँकरभिट्टामा १५ दिने फिजियो थेरापी सेवा शिविर सञ्चालन गरेको छ ।

काँकरभिट्टा स्थित दरवार होटलकै एउटा हलमा बुधवारदेखि सञ्चालनमा ल्याइएको फिजियो थेरापी शिविरको मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपमेयर उप्रेतीले स्वास्थ जीवन जीउँन हामीले धेरै कुराहरु पालना गर्नु पर्ने बताइन् । खानपिन, व्ययाम, रहनसहन लगायतका विषयमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।

केन्द्रले फिजियो थेरापी शिविर आयोजना गरेकोमा प्रशंसा गर्दै उनले भनिन् यस्ता सेवाहरुले नागरिकहरुमा प्रत्यक्ष लाभ पुग्ने छ ।

उनले नगरपालिकाले गरेको लगानीले जनतालाई कति सुविधा पुग्यो, पुगेन भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन् । उक्त शिविर सञ्चालन गर्न नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले लामो समयदेखि सामाजिक क्षेत्रमा विशेष गरेर महिलाहरुको सशक्तिकरणका लागि काम गरिरहेको संस्थाले यो पनि त्यहि अभियान अन्तरगत रहेको बताइन् ।

कार्यक्रमको अध्यक्षता गरेकी महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले अस्पतालमा उपचार गरेर सम्भव नभएका र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क रुपमा उक्त शिविर आयोजना गरिएको दावी गरिन् ।

विहान साढे ६ वजेदेखि साढे ९ वजेसम्म उक्त शिविर सञ्चालन हुने बताइएको छ । विरामीहरुलाई बिर्तामोडका फिजियोथेरापिष्ट डा.कविन सापकोटाले उपचार सेवा प्रदान गरेका छन् । डा.सापकोटाको सहयोगीका रुपमा भुमादेवी अधिकारी रहेकी छिन् ।

उक्त उपचारका लागि ३४ जना विरामीले नाम टिपाएका छन् । आजै करिव १० जना विरामीहरुले उक्त सेवा लिएका छन् ।

विभिन्न ठुला अस्पतालमा जति उपचार गर्दा पनि निको नभएको, बल्झँदै गएको, हात खुट्टा दुख्ने पोल्ने झमझम गर्ने सुक्ने, हिड्न नसक्ने, ओछ्यान पर्ने, गर्दन र ढाडमा नसा च्यापेका, खाटबाट उठ्नलाई सहयोग चाहिने विरामीहरुका लागि यस्तो उपचार विधिले केहि मात्रमा भरथेग गरेको पाइएको छ ।

महिला जनचेतना केन्द्रकी कोषाध्यक्ष लक्ष्मीदेवी खनियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।

भिडियो हेर्नु होला ।

पछिल्लो समाचार

विकासका लागि सबै दल एकढिक्का हुनुपर्छ : शर्मा

अघिल्लो समाचार

मजदुरी गर्दै, कोरियन भाषा सिक्दै ममता हेमरम

Related Posts

सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -2

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.