९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मजदुर दिवस

मजदुरी गर्दै, कोरियन भाषा सिक्दै ममता हेमरम

बैशाख १९, २०८१, २:५३ .बुधबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter
मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्ममा ज्यालादारीमा का मगर्दै ममता ।

मेचीनगर, १९ बैशाख । मेचीनगर–१५ स्थित फडानी वस्तीकी सन्थाल समुदायकी २१ वर्षीया ममता हेमरम अहिले वीएड पढ्दै छिन् ।

भद्रपुर स्थित वीरेन्द्र नमुना मावि चन्द्रगढीमा हेमरम वीएड पहिलो वर्षमा अध्ययान गर्दै छिन् । उनी सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सीमान्तकृत जातिको सन्थाल समुदायमा पर्छिन् ।

उनी फडानी वस्तीदेखि सधैँ साइकलमा वीरेन्द्र मावि धाउँछिन् । उनका बुबा सोम हेमरम र आमा पानी हस्दा स्थानीय चिया बगानमा मजदुरी गर्छन् ।

बुबा–आमाले मजदुरी गरेर कमाएको पैसाले ममता र उनका भाइ सञ्जय हेमरम पढिरहेका छन् । सञ्जय पनि वीरेन्द्र माविमा कक्षा–१२ मा पढ्दैछन् ।

ममता अहिले पढाईमा मात्र सिमित छिनन् । वडा नम्बर १५ कै कालिका मावि र स्थानीयको जग्गा लिजमा लिएर तरकारी र फलफुल खेती गर्दै गरेको नेपाली बाबु स्मार्ट कृषि फार्ममा बेला बेला ज्यालादारीमा काम पनि गर्छिन् । उक्त फार्म मेचीनगर–१० का समाजसेवी लीला खनाल, रामहरि नेपाल, हरि नेपालको हो ।

ममताको परिचय त्यतिमा मात्र सिमित छैन । उनी कलेज छुट्टी भएपछि कोरियन भाषा सिक्न बिर्तामोड स्थित बिर्तामोड एजुकेशन फाउण्डेशन पनि धाउँछिन् ।

उनले कोरियन भाषा सिक्न बिर्तामोड धाएको एक महिना भएको बताइन् । अबको ८ महिनामा कोर्ष सकिने उनको भनाई छ ।

गरिव परिवारकी उनलाई कोरियन भाषा सिकेर के गछौँ भन्ने प्रश्नमा उनले भनिन्–‘पहिलैदेखि विदेश पढ्न जाने इच्छा थियो । उतै पढ्ने, उतै कमाउने सोच रहेकोले कोरियन भाषा सिकेको हुँ ।’

कोरियन भाषा सिकेर पास गरिन भने कोरिया जान उनलाई फार्मका सञ्चालकहरुले सहयोग गर्ने बचन दिएका छन् ।सञ्चालक खनालले सन्थाल समुदायकी इमानदार र मेहनती ममता (नानी) लाई विदेश जाने भइन् भने फार्मले सक्ने सहयोग गर्ने बताए ।

फोटो÷शव्द : अर्जुन कार्की

पछिल्लो समाचार

काँकरभिट्टामा १५ दिने फिजियो थेरापी शिविर

अघिल्लो समाचार

झापामा फेरि व्युँतियाे वाईसिएल

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.