४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जसपा टुक्रिएसँगै वैकल्पिक गठबन्धनको प्रयास विफल

बैशाख २३, २०८१, २:२७ .आइतवार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा पार्टी विभाजित बनेको छ ।

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टीको रुपमा जनता समाजवादी पार्टि आयोगमा दर्ता भएको छ ।

जनता समाजवादी पार्टी मात्रै राख्ने गरी दर्ताको लागि आयोगमा निवेदन दिएको छ । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये राईको पक्षमा ७ जना सांसद रहेका छन् ।

७ जना सांसदहरु अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् । पार्टीमा आफूहरुको पक्षमा बहुमत रहेको भन्दै निर्वाचन आयोगमा दाबी गरिएको छ ।

जसपामा एकाएक विभाजन आउनुको मुख्य कारण सत्ता समीकरण रहेको बुझिएको छ । गत फागुन २१ गते प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेपछि कांग्रेसले वैकल्पिक गठबन्धनका लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

प्रतिनिधिसभामा नेपालका १० जना सांसद छन् । नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग नजिक रहेका छन् ।

वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ जोड्दा १३८ सांसदको गणित थियो । तर, नेता राईको नेतृत्वमा ७ जना सांसदले पार्टी विभाजन गरेपछि वैकल्पिक गठबन्धनको सम्भावना टरेको छ ।

अध्यक्ष यादव नेपालसँग मिलेर प्रचण्ड सरकार ढाल्न लागेपछि पार्टी विभाजन भएको हो । अब यादवसँग ५ जना सांसद मात्रै छन् । जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको रणनीती देखिन्छ ।

जसपा विभाजन गर्ने राई एमाले पृष्ठभूमिका हुन् । उनलाई धरानमा चुनाव जिताउन एमालेले सघाएको थियो ।
सरकारलाई स्थायित्व दिन आफूहरुले पार्टी विभाजनको कदम उठाएको वन मन्त्रीसमेत रहेका नवलकिशोर साहको दावी छ ।

अध्यक्ष यादवले यो सरकार ढाल्ने सूचना पाएपछि पार्टी विभाजन गर्नुभएको हो भन्ने जिज्ञासमा साहले भने, ‘सरकारलाई अस्थिर गर्ने गतिविधि चलिरहेको थियो । त्यसैले सरकारको पक्षमा यो निर्णय गरेका छौँ ।’

पछिल्लो समाचार

आयोगमा अशोक राईको नेतृत्वमा जसपा पार्टी प्रस्ताव

अघिल्लो समाचार

महिला मानवअधिकार रक्षक सञ्जाल पुनर्गठित

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.