२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अब होराइजनमा क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष पढाई हुने

बैशाख ३०, २०८१, २:३६ .आइतवार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० बैशाख । धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविमा यस वर्षदेखि युके स्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ ।

वैदेशिक अध्ययन तथा बिश्वब्यापी अंग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्यका साथ क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो ।

मेचीनगरमै पहिलो पटक इष्ट होराइजन माविले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

अहिलेको बिश्वब्यापी शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले क्याम्ब्रीज कोर्षमा विद्यार्थीलाई अध्ययन गराउने अवसर प्रदान गरेको छ । होराइजनमा क्याम्ब्रीज कोर्ष कक्षा–५, ६ र ७ मा लागू गरिएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरेर होराइजन मावि र क्याम्ब्रीज बिश्वविद्यालयका प्रतिनिधिबिच अध्ययन सम्झौता गरिएको छ ।
सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल राई र क्याम्ब्रीजका प्रतिनिधि डा. रोशन राठी, प्रबिन ठाकुरबीच हस्ताक्षर गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगरका शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, क्याम्ब्रीजका प्रतिनिधि डा. राठी, प्रविन ठाकुर, तक्षशिला फाउण्डेसनका डा. भिक्टोरले बोलेका थिए ।

कार्यक्रममा क्याम्ब्रीज कोर्षका विषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको थियो । त्यस क्रममा प्रतिनिधिहरुले विद्यार्थीको भविश्य र दक्षता अनुसारको अध्ययनका लागि क्याम्ब्रीज कोर्ष उपयोगी हुने बताए ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत १३ वर्षमुनि उमेर समुहमा राष्ट्रिय खेलाडीमा छनोट भएका ३ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो ।

विद्यार्थी र शिक्षिकाहरुले नेपाली संस्कार–संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक संगीता थापा र विकास ग्वालले गरेका दिए ।

पछिल्लो समाचार

इलाम नगरपालिका फाइनलमा

अघिल्लो समाचार

काफ्ले समाज झापाको अध्यक्षमा फेरि गोपाल काफ्ले

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.