५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाणिज्य संघको स्वास्थ्य शिविरमा १३८ जना लाभान्वित

जेष्ठ १८, २०८१, २:१९ .शुक्रबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ जेठ । मेची उद्योग बाणिज्य संघले आज आयोजना गरेको स्वास्थ्य शिविरमा १३८ जना विरामीले प्रत्यक्ष सेवा लिएका छन् ।

धुलाबारी स्थित राधास्वामीको भवनमा बाणिज्य संघले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा मेचीनगरका सबै वडा र इलाम जिर्मलेका समेत गरी १३८ जना विरामीले स्वास्थ्य जाँच गराएका हुन् ।

विरामीहरुले शिविरमा सुगर, प्रेसर, भिडियो एक्सरे, युरिन लगायत स्वास्थ्य जाँच गराएका थिए । बाणिज्य संघले ८० हजार मुल्य बराबरको औषधि निःशुल्क वितरण गरेको कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।

शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा डा.सुरज राउत, नर्सहरु स्वास्तिका चौधरी, सल्जा तामाङ, ल्याव टेक्निसियन होम पराजुली, वर्डा एटेन्डेन्ट जोट्का उराउँ, होमकुमारी मगर लगायतको सहभागीता रहेको थियो ।

स्वास्थ्य शिविरमा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश विराटनगर महिला उद्यम विकास समितिको समन्वय र स्थानीय राधास्वामी सत्संग परिवार धुलाबारीको सहयोग रहेको थियो ।

शिविरमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, संस्थापक अध्यक्ष पन्नालाल जैन, निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष भुमिराज पौडेल, बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महलिा उपाध्यक्ष निर्मला भण्डारी चौहान, महासचिव दिनेश शाक्य, सदस्यहरु सन्तोष खवास, मानकुमार कटुवाल, आनन्द खड्का, राजेश बंशल, श्याम न्यौपाने, कार्यकारी निर्देशक वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

घर–घरमा पुगेर भोट माग्दै उम्मेदवारहरु

अघिल्लो समाचार

पेट्रोल ३, डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ घट्यो

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.