३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आर्थिक मन्दीले व्यवसायीहरु थाकिसके : प्रदेश प्रमुख खापुङ

जेष्ठ २९, २०८१, २:११ .मङ्लबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ जेठ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले देशको परिस्थितिलाई हेर्दा राजनीतिक हिसावले धेरै अपठेरो अवस्थामा ग्रुजिरहेको बताएका छन् ।

आज मेचीनगर–७ स्थित आयावारीमा सञ्चालित माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरको प्रथम वार्षिकोत्सव तथा विद्युतिय सवारी समुद्घाटन गर्दै उनले उद्योगपति, पेशा व्यवसायीहरु आजित र थाकेको अवस्था सुनाएको बताए ।

‘बजार मन्दी छ’, प्रदेश प्रमुख खापुङले भने –‘वेरोजगारी र महंगीका कारण एसईई र प्लस टु पास गर्ने वितिक्कै देश छाड्ने नराम्रो वानी बनेको छ । आर्थिक मन्दीले बजार चलायमान छैन । उद्योगहरु अद्योगतितिर गएको अवस्था छ ।’

विद्युतिय सवारी साधानको उद्घाटन गर्दै उनले विद्युतिय गाडीको बिक्री वितरणबाट देशलाई आर्थिक विकासमा मद्दत पुग्ने बताए ।

विदेश भासिरहेको बेला यहाँका युवाहरु मिलेर महँगीको मारमा पनि स्वदेशमै उद्योग तथा व्यवसाय सञ्चालन हुनुले राम्रो सुखद सन्देश प्रवाह हुने उनको बुझाई छ ।

प्रदेश प्रमुख खापुङले लागूऔषधमा फसेका युवायुवतीहरुलाई स्थानीय सरकार, संघ–संस्था लगायत सबैपक्ष मिलेर निर्मूल पार्न सकिने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, कोशी प्रदेश प्रहरी प्रमुख एवम् डीआईजी चन्द्रकुबेर खापुङ, ७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओली, नेपाली कांग्रेस झापाका उपसभापति एवम् व्यवसायी केशवराज पाण्डे, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, नाटा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, समाजसेवी डिल्लीराम घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा एभरेष्ट अटो प्रालिका प्रबन्ध निर्देशक मिलन लिम्बूले स्वागतसहित विद्युतिय सवारी साधानका बारेमा जानकारी दिएका थिए ।

सेन्टरमा विद्युतिय सवारी साधानमा साइकल, स्कुटी र टेम्पो बिक्रीमा राखिएको सञ्चालक नारायण चोङबाङले बताए ।

उनले ८५ हजारदेखि १ लाख ३० हजारसम्मका साईकल, एक लाख ५० हजारदेखि ३ लाख १८ हजारसम्मका स्कुटी र ८ लाख ४० हजार रुपैयाँ पर्ने टेम्पो रहेको जानकारी दिए ।

माइ वल्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरका कार्यकारी निर्देशक ओमप्रकाश खापुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार भूमिका सुब्बाले गरेकी थिइन् ।

पछिल्लो समाचार

एसईईको नतिजा असार दोस्रो साता

अघिल्लो समाचार

ओलीको गृहजिल्लामा शहरी विकासको धेरै बजेट

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.