११ असार २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार माेहन काजी सम्मानित

असार ९, २०८१, ८:५४ .आइतवार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

सुरूङ्गा, ९ असार । झापाका अग्रज पत्रकार मोहन काजी ‘हेमकला-टिकाराम निराैला वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।

रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा आयोजित सातौं रोटरी स्थापना दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा लाेकतन्त्र पाेष्टका सम्पादक काजीलाई उक्त सम्मान दिइएको थियो ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पाेखरेल, उपमेयर आशा शर्मा शिवाकोटी, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, पुरस्कारका अक्षयकोष दाता राम निरौला लगायतले पत्रकार काजीलाई सम्मान गर्दै दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कनकाई नगरपालिकाका मेयर पोखरेल, उपमेयर शिवाकोटी, रोटरीका डिस्ट्रिक असिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाई, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, क्लबका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्ष खेमप्रसाद प्रसाई, पुरस्कार अक्षयकोषका संस्थापक राम निरौला लगायतले पत्रकारिता, सामाजिक रुपान्तरण र लोकतान्त्रिक आन्दोलनमा सम्पादक काजीले पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।

उनीहरुले रोटरी क्लब अफ सुरुङ्गाका सदस्यहरुले गाँस कटाएर जम्मा गरेको रकमले सामाजिक र मानवीय सेवाको क्षेत्रमा गरेको उल्लेखनीय सहयोग उदाहरणीय भएको बताए ।

कनकाई खबर साप्ताहिक तथा कनकाई खबर अनलाइनका सम्पादक राम निरौलाले आफ्ना माता–पिताको नाममा अक्षयकोष स्थापना गरेर तीन वर्षअघिदेखि ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’को स्थापना गरेका हुन् ।

रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत पूर्व अध्यक्ष खेमराज प्रसाई र सञ्चालन उपाध्यक्ष सरला दाहाल पाेखरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

कसरी घटाउन सकिन्छ सुगर

अघिल्लो समाचार

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति

Related Posts

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार
झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का
banner -2

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का

असार ८, २०८३, ५:५४ .सोमवार
बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`
banner -1

बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.