२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क पढाउँदै युवा

असार २५, २०८१, ३:२५ .मङ्लबार
0
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २५ असार । यस पटकको एसईईमा धेरै विद्यार्थीहरु अनुर्तीण भएपछि ‘गरे सम्भव छ’ भन्ने उदेश्यका साथ युवा शिक्षकहरुको एक समुहले पूरक परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क अतिरिक्त कक्षा सुरु गरेका छन् ।

युवा अभियन्ता शिक्षक रोमन विक्रम कार्कीको योजनामा युवा शिक्षकहरुले ‘गरे सम्भब छ’ भन्ने उदेश्यका साथ मेचीनगर–१, २, ३ र ४ नम्बर साविकको बाहुनडाँगीका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क कक्षा सञ्चालन गरिरहेका छन् ।

कार्कीका अनुसार विज्ञान र गणित विषयलाई प्राथमिकतामा राखेर कक्षा अध्यापन गराइएको छ । कक्षा यहि असार १९ गतेदेखि आगामी साउन २३ गतेसम्म सञ्चालन हुने छ । कक्षा विहान ७ बजेदेखि ८ः३० वजेसम्म सञ्चालन हुने छ ।

परीक्षा केन्द्रीत भइ पढाउने, नोट उपलब्ध गराउने, प्रत्येक शनिबार परीक्षा र विद्यार्थीको सहजता अनुसार अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराइने कार्कीको भनाई छ ।

पूरक परीक्षा दिने विद्यार्थीहरुलाई सहजकर्ता एवम् शिक्षकहरु रोमन बिक्रम कार्कीले विज्ञान र गणित, विष्णु अधिकारीले विज्ञान, बिदात गिरीले अंग्रेजी, अभिष्कार नेपालले गणित, आशिष शिवाले अर्थशास्त्र र लेखा), युवराज सिग्देलले गणित, बिबेक गौतमले गणित, थेसिस रुचालले सामाजिक र प्रबिन चापागाईले विज्ञान विषय पढाइ रहेका छन् ।

अतिरिक्त कक्षा मेचीनगर–१ स्थित युनाईटेड बोर्डिङ्ग स्कुल, मेचीनगर–२ स्थित भानु माध्यमिक विद्यालय, मेचीनगर–३ स्थित मेची जनसाधारण विद्यालय र मेचीनगर–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन हुने बताइएको छ ।

 

पछिल्लो समाचार

सर्प उद्वारकर्मी कार्की अस्पतालबाट डिस्चार्ज

अघिल्लो समाचार

रविन श्रीले ल्याए ‘फेसनको पातलो चोली..’

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.