२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सिक्किममा पनि भानु जयन्ती भव्य

असार २९, २०८१, ३:३५ .शनिबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

सिक्किम, २९ असार । सिक्किमको राजधानी गान्तोकमा आज आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती मनाइएको छ ।

आज गान्तोकको भानु उद्यानमा आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसहित राज्यका मन्त्रीहरुले माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि राज्यपाल आचार्यले भानुभक्तको रामायणको श्लोकहरु बाचन गरेका थिए ।

स्थानीय जात जाति र भाषा भाषीको पहिचानसहितको शोभायात्राले नेपाली प्राचीन शैलीको घरको झाँकी र नौमति बाजा अघि लगाएर गान्तोक सहर परिक्रमा गर्दा स्थानीयबासी उत्साहित थिए ।

भानु जयन्तीको अवसरमा गान्तोक पुरै सजाएर झकिझकाउ बनाइएको थियो । भानु उद्यानमा नेपाली साहित्य परिषद्ले राज्यस्तरीय समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा भारतको दार्जीलिङ, आसाम, कालिम्पोङ र नेपाल लगायतका स्थानबाट अतिथिहरु भरिभराउ थिए । नेपालबाट पत्रकारहरु मोहन काजी, अम्बिका भण्डारीको सहभागिता रहेको थियो ।

यसपालीको भानु जयन्तीको नारा “हाम्रो एकता, हाम्रो समृद्धि” रहेको परिषद्का महासचिव निलम न्यौपानेले बताइन् ।

भानु जयन्ती समारोह समितिका अध्यक्ष एवम् विधायक दिले नाम्ग्याल बर्फुङ्पाले स्वागत, परिषद्का महासचिव न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा परिषद्का उपाध्यक्ष नवीन लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए ।

पछिल्लो समाचार

नयाँ प्रधानमन्त्री नियुक्ति भोलि, पर्सी शपथ

अघिल्लो समाचार

ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपथ

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.