४ पुष २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रभु बैंकको मुद्दतिमा ग्राहकले राखेको एक करोड १७ लाख गायव

साउन १६, २०८१, ४:४८ .बुधबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १६ साउन । पत्रकार टिकाराम नेतिले बिर्तामोडको प्रभु बैंकको शाखामा मुद्दति बचत गरेको आफ्नो परिवारको एक करोड १७ लाख बैंकबाट गायव भएको बताएका छन् ।

केही समयअघि नेति आफ्नो पत्नीसहित अमेरिका भ्रमणमा गएका थिए । अमेरिका जानु केहि दिनअघि उनले पत्नी मञ्जुकुमारी नेपालको नाममा उक्त रकम बैंकको मुद्दति खातामा ६ महिनाका लागि बचत गरेका थिए ।

मुद्दति बचतको अवधि पूरा (परिपक्व) भएपछि बैंक जाँदा आफ्नो खातामा रकम नभएको उनले आज पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘हामीले एक करोड १९ लाख फिक्स्ड डिपोजिट गरेका थियौं,’ उनले भने–‘अहिले हेर्दा खातामा २ लाख मात्र रहेको पाइयो ।’

उनले बैंक र प्रहरीमा उजुरी दिँदै आफ्नो बचत फिर्ताको माग गरेका छन् । प्रभ बैंकका शाखा प्रबन्धक गणेशबहादुर बरालले यस विषयमा खोजविन गर्न छानविन समिति बनाएको जानकारी दिएको पीडित नेतिले सुनाए ।

सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार नेतिले बैंकले गैरजिम्मेवार र गम्भीर लापरवाहीपूर्ण व्यवहार देखाएको गुनासो गरे ।

श्रोतका अनुसार प्रभु बैंक बिर्तामोड शाखाका बजार व्यवस्थापक चन्द्रगढी निवासी प्रमोद सिटौला फरार रहेको बताइएको छ ।

 

 

पछिल्लो समाचार

काँकरभिट्टाका थुनुवाको हिरासतमा मृत्यु

अघिल्लो समाचार

पेट्रोल प्रतिलिटर एक, डिजेल–मट्टितेलको २ रुपैयाँ घट्यो

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.