२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साधारण सभा

धुलाबारी क्याम्पसकाे अध्यक्षमा पुन: भिम खवास

साउन २६, २०८१, ९:४८ .शनिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ साउन । धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल, मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना, पूर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना र  सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पाैडेल सर्वसम्मत चयन भएका छन् ।

३ वर्षे कार्यकाल रहने कार्यसमितिकाे नाम निर्वाचन समिति संयाेजक अधिवक्ता अजय घिमिरेले सार्वजनिक गरेका थिए । निर्वाचन समिति सदस्यमा टीका पाैडेल थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन), तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेयर बुढाथोकीले शिक्षामा केही सुधार मात्र भएको छ, मुलुकमा संघियता लागू भएपछि स्थानीय तहलाई हतार हतारमा बनाएर पठाएकाे एउटा कानूनले नगरमा केही गर्न नसकिएकाे दावी गरेका छन् ।

क्याम्पसकाे २३ औँ साधारणसभा भएपनि प्राविधिक शिक्षा पढाउन थालेपछि अहिलेकाे कानून अनुसार पहिलाे साधारण सभा मानेर सुरू गरिएको बताइएकाे छ ।

धुलाबारी क्याम्पसमा २०४८ पुस २ गतेदेखि पठनपाठन सुरू भएको हाे । क्याम्पसमा व्याचलर तहसम्मकाे सिभिल इन्जिनियरिङ कक्षासञ्चालन भइरहेकाे छ ।

धुलाबारी क्याम्पसमा प्राविधिक शिक्षा  ल्याउन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकि नेतृ धर्मशिला चापागाईं लगायतका व्यक्तिहरूकाे याेगदान रहेकाे बताइएकाे छ ।

आगामी असाेज महिनामा प्राविधिक क्याम्पसकाे औँपचारिक रूपमा उद्घाटन गरिने भएको छ । क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूकाे नामावली भएकाे शिलालेख समेटिएको स्तम्भ राखिने बताइएकाे छ ।

धुलाबारी क्याम्पसका अध्यक्ष भिम खवासले अध्यक्षकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पाैडेलले गरेका थिए ।

पछिल्लो समाचार

सगरमाथा यातायात : काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षणसहित सम्मान

अघिल्लो समाचार

अभियानको केन्द्रीय साधारणसभा भदौ २६ गते झापामा

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.