३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओमसाई पाथिभरा अस्पतालमा ‘डीएनए’ परीक्षण सुरु

साउन २७, २०८१, ४:१२ .आइतवार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, २७ साउन । ओमसाई पाथिभरा अस्पताल भद्रपुरले डीअक्सीराइबो न्यूक्लिक एसीड (डीएनए) परीक्षण सुरु गरेको छ ।

‘स्वस्थकर जीवनशैली बिताउन डीएनए टेष्ट’ भन्ने मुख्य उदेश्यका साथ ओमसाई पाथिभरा अस्पतालले डीएनए परीक्षणको व्यवस्था गरेको छ ।

शनिबार ओमसाई पाथिभरा अस्पतालले भदपुर स्थित डे ग्लोको सभाहलमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षासेवी, बौद्धिक व्यक्तित्व, पत्रकार, व्यवसायी लगायतको उपस्थितिमा डीएनए परीक्षण सुरु भएको जानकारी गराएको हो ।

अस्पतालका अध्यक्ष दिपक पोखरेलले नेपालमै निजीस्तरबाट पहिलो पटक डीएनएकोे परीक्षण सेवा सुरु गरिएको बताए ।

कार्यक्रममा डीएनए टेष्टका विज्ञ डा. आश्विन मौर्यले डीएनए परीक्षणबाट भविश्यमा मानिसलाई कुन रोग लाग्ने संभावना छ, त्यसबाट बच्न कस्तो खानपान र जीवनशैली अपनाउनु पर्छ, रोग लागेमा कुन औषधि प्रयोग गर्ने, त्यसबाट बच्न के गर्नु पर्छ लगायतका बारेमा प्रष्ट पारेका थिए ।

डा.मौर्यले डीएनए परीक्षणबाट रिलेसनको जानकारी दिने, एउटा व्यक्तिको १८ प्यानलमा १३१ प्रकारका परीक्षण हुने भएकोले यो एकपटक गरेपछि जीवनभरका लागि काम लाग्ने बताए ।

जीव, वनस्पति र भाइरसहरुको वंशाणुगत गुण बोक्ने एक विशिष्ट प्रकारको डीएनएले वृद्वि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक वंशाणुगत विवरणहरु संग्रहित गर्छ ।

यो अणुले शरीरको संरचना बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ । शरीरका अंगहर, आँखा, छाला, कपाल, रंग, आकार, तौल लगायतको निर्धारण पनि यसैले गर्छ ।

डीएनए परीक्षणबाट मानसिक क्षमताको विकास, मान्छेको डाइट, जीवनशैली, व्यायाम, क्यारियर, औषधि, रोग निदानका लागि जानकारी पाइने भएकोले महत्वपूर्ण हुने उनको भनाई छ ।

अस्पतालका अनुसार स्वाब दिएर डीएन परीक्षण गर्न एक हप्ता लाग्नेछ । रिपोर्ट आउन कम्तीमा ३ हप्ता लाग्ने छ । डीएनए परीक्षणको मेसिन महंगो भएकोले अस्पतालले प्रति व्यक्ति २५ हजार रुपैयाँ लाग्ने बताएको छ ।

अस्पताल अन्तरगतको टाइम्स फर्मा इनटरप्राइजेज पशुपति भिजन काठमाडौँले डीएनए परीक्षणका लागि एक हजार वटा किटहरु सुरक्षीत राखेको प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम)ले बताए ।

हाल अस्पतालमा १०० वटा किटहरु परीक्षणका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख दिप पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

अभियानको केन्द्रीय साधारणसभा भदौ २६ गते झापामा

अघिल्लो समाचार

नेपाल जेसीजकाे क्षेत्र ´क` सम्मेलन धुलाबारीमा हुने

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.