२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा छैठौं राष्ट्रिय बुद्वीचाल प्रतियोगिता हुने

भदौ १, २०८१, ५:०६ .शनिबार
0
0
0
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ भदाै । छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता काँकरभिट्टामा हुने भएको छ ।

आज काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघ मेचीनगरकाे सभाहलमा नाइट चेस क्लबले पत्रकार सम्मेलनमा गरेर उक्त प्रतियोगिता गर्ने जानकारी गराएकाे हाे ।

यही भदाै ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टा खानेपानीकाे सभाहलमा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता हुनेछ ।

नेपाल राष्ट्रिय बुद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने सबै व्यवस्थापन सहितकाे प्रतियोगिता आयोजना नाइट चेस क्लबले गर्ने भएको हाे ।

´प्रतियोगिताबाट २ जना खेलाडी छनाेट हुने छन्`, क्लबका अध्यक्ष विश्वविजय घिमिरेले भने-´करिव १५० जना खेलाडी सहभागी हुने अपेक्षा छ ।`

२ हजारदेखि १७ सयसम्म र १७ सयमुनी गरि दुई क्याटेगाेरीमा खेल सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमदेखि १०औँसम्मका विजेता खेलाडीलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

प्रथम हुने खेलाडीलाई नगद ५० हजार राशिसहित प्रशंसा पत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय स्तरका आर्विटरहरूकाे उपस्तिथि रहनेछ ।

अनुमानित १८ लाख २२ हजार खर्च लाग्ने प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयाेग उठाउने तयारी गरिएको बताइएकाे छ ।

पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष बालाजित राई, शेरबहादुर वस्नेत(सुन्दर) लगायतले प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न गर्न सबैले सहयोग गर्न अनुराेध गरेका छन् ।

प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले र समापन काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले गर्ने क्लबले जनाएको छ ।

प्रतियोगितामा मुख्य प्रायाेजककाे रूपमा स्थानीय पशुपति बाेडिङ स्कुल र संरक्षकमा मेचीनगर नगरपालिका रहने छन् ।

२०५४ सालमा काँकरभिट्टामा स्थापित सामाजिक रूपमा सक्रिय क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्वीचाल प्रतियोगिताहरू गरिसकेकाे छ ।

नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेकाे अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पाैडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

भिडियो पनि हेर्नू हाेला ।

पछिल्लो समाचार

ठेकेदार भागेपछि ड्रेन निर्माण अलपत्र, गाउँले अख्तियार गुहार्दै

अघिल्लो समाचार

सांसद बजगाईकाे सहयाेगमा महिलालाई व्युटीसियन तालिम

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.