५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाकाे गतिविधिमा सहभागिता गराउन चेम्बरकाे माग

भदौ ४, २०८१, ११:२६ .मङ्लबार
0
0
0
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ भदाै । मेची चेम्बर अफ कमर्सलाई पनि स्थानीय तहका गतिविधिमा सहभागिता जनाइदिन नगरपालिकालाई माग गरेकाे छ ।

आज कमर्सका अध्यक्ष रविन वस्नेतकाे नेतृत्वमा मेचीनगर नगरपालिका गएकाे टाेलीले मेयर गाेपालचन्द्र बुढाथोकीलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्थानीय तहकाे राजश्व परामर्श, बजार अनुगमन, उद्योगी-व्यवसायीसँगकाे गाेष्ठी, छलफल र विभिन्न समितिमा प्रतिनिधित्व गराउन नगरपालिकालाई आग्रह गरिएको अध्यक्ष वस्नेतले बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिसद्काे कार्यालय सिंहदरवार काठमाडौंकाे २०७७ असाेज १५ गतेकाे पत्रले  नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित स्थानीय चेम्बरहरूलाई पनि स्थानीय तहका विभिन्न छलफलमा सहभागी गराउन परिपत्र गरिएको थियाे ।

मेयर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले पत्र बुझ्दै ध्यानाकर्षण भएको बताएका छन् ।

नगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेकाेले आज फेरि पत्र बुझाएको कमर्सका महासचिव प्रकाश खड्काले बताए ।

पछिल्लो समाचार

एसका नेतासहित ६७ जना कार्यकर्ता एमालेमा फर्किए

अघिल्लो समाचार

बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउने बढ्दै

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.