१६ असार २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

कर कार्यालयसँग उद्योगी-व्यवसायीकाे गुनासाे

भदौ १३, २०८१, १०:३५ .बिहिबार
0
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

चारआली, १३ भदाै । मेची उद्योग बाणिज्य संघकाे आयोजनामा आन्तरिक राजस्व कार्यालयले उद्योगी-व्यवसायीसँग कर सम्बन्धि छलफल गरेकाे छ ।

आज मेचीनगर-१३,चारआली स्थित त्रिदेव क्याम्पसकाे सभा हलमा उद्योगी-व्यवसायीहरूसँग राजस्व कार्यालय भद्रपुरले करदाता शिक्षा कार्यक्रम गरेकाे हाे ।

मेची उद्योग बाणिज्य संघकाे आयोजना र राजस्व कार्यालयकाे समन्वय र सहजीकरणमा  उक्त कार्यक्रम गरिएको संघका कार्यकारी निर्देशक गाेपाल वस्नेतले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृतद्वय भिम आचार्य र तीलक थापा मगरले करदाताहरूलाई
आयकर, मूल्य अभिवृद्वि कर र छुटका विषयमा सहजीकरण गरेका थिए ।

मिसमेच, भिसीटिएस, आयात, निर्यात, एचएस काेर्ड, डे वान, डे टु लगायतका विषयमा उद्योगी-व्यवसायीले राखेका जिज्ञासाहरूलाई कर अधिकृत आचार्यले समाधान दिने प्रयास गरेका थिए ।

कृषिजन्य वस्तुमा पर्ने जस्ताे हलाे, काेदालाेमा लगाएकाे कर, किसानले उत्पादन गरेर ल्याएका सागसब्जी साना ठुला सवारी साधनमा एक ठाउँबाट अर्काे ठाउँमा लैजादा लाग्ने कर, काराेवार र स्टक गर्दाकाे बिलबिजकका विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरी, राजस्व कार्यालय झापा र प्रहरीले व्यापारीहरूलाई दु:ख दिने गरेकाे गुनासाे र समस्याकाे समाधान गरिदिन करदाताले खुलेर कुरा राखेका थिए ।

करदाताहरू किशाेर क्षेत्री(कपिल), भूमिराज पाैडेल, सन्ताेष खवास, श्यामप्रसाद न्याैपाने, मानबहादुर कटुवाल, खगेन्द्र महताे, विजयकुमार चाैधरी, मुना बाँस्काेटा भेटवाल लगायतले गुनासा र सुझाव राखेका थिए ।

बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले करको नाममा प्रहरीले ज्यादती गरिरहेको बताए । उनले राजस्व कार्यालयले पनि करदातालाई चोर फटाहा जस्तो गरेर व्यवहार नगर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा कर अधिकृत थापा मगरले करकाे दायरामा आउनेलाई छुट दिने सम्बन्धिकाे विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत विवरणमा कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेकाे तर स्थायी लेखा नम्बर (पान)  नलिएकाे भए त्यस्ताे व्यक्तिले पान।लिइ आर्थिक वर्ष २०७८/७९ र २०७९/८० काे लाग्ने कर मात्र बुझाए हुने, २०८१ फागुन मसान्त सम्म र सबै आय विवरण, साेमा लाग्ने कर र व्याजकाे २५ प्रतिशत मात्र बुझाए हुने छ ।

त्यस्तै पान नम्बर लिइ आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, साे आय विवरण अनुसारकाे आयकर र साेमा लाग्ने व्याजकाे २५ प्रतिशतले हुने रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा साेमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा हुनेछ ।

यसैगरी २०८० असार मसान्त सम्मकाे मूल्य अभिवृद्धि करकने विवरण अनुसार २०८१ फागुन मसान्तभित्र बुझाए मूल्य अभिवृद्धि कर र व्याजकाे ५० प्रतिशत मात्र बुझाए हुने छ ।

२०८१ जेठ १४ गतेसम्मकाे काराेवार गरी कर संकलन नगरेकाे भए कर निर्धारण भइ बुझाउन बाँकी रहेकाे मूल्य अभिवृद्धि कर र साेमा लागेकाे व्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने कार्यालयले जानकारी दिएकाे छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईकाे अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमकाे स्वागत वरिष्ठ उपाध्यक्ष किशाेर क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

भिडियो हेर्नू हाेला ।

 

पछिल्लो समाचार

अर्गानिक मल बेच्दै थाेप्लेविरान महिला कृषि सहकारी

अघिल्लो समाचार

संघर्ष समिति भट्टराईलाई प्रअ नबनाउ भन्छ, विद्यार्थी बनाउ

Related Posts

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’
banner

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’

असार १५, २०८३, ७:४८ .सोमवार
पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर
box -3

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने
banner -2

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.