१ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले वडा नं. १५

खुल्ला दौड प्रतियोगिता : पुरुषतर्फ याङदेव र महिलातर्फ संगीता प्रथम

भदौ २२, २०८१, ११:०९ .शनिबार
0
0
0
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ भदौ । नेकपा एमाले वडा कमिटी मेचीनगर–१५ ले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ याङदेव राई र महिलातर्फ संगीता हेमरम प्रथम भएका छन् ।

आज एमाले १५ नम्बर वडा कमिटीले आयोजना गरेको निलकोठीदेखि धुलाबारी क्याम्पस सम्मको ६ किलोमिटर खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ राई र महिलातर्फ हेमरम प्रथम भएका हुन् ।

उनीहरुलाई नगद जनही ५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको वडा कमिटी अध्यक्ष चेतन विष्टले जानकारी दिए । विहान ७ वजे उक्त दौड प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा जम्मा ५३ जनामा ७ जना महिला सहभागी भएका थिए । पुरुषतर्फ याङदेव राई प्रथम, बाबुलाल हेमरम दोस्रो र शनिराम हेमरम तेस्रो भए ।

त्यस्तै महिलातर्फ रेजीना हेमरम दोस्रो र रत्ना महला तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष विष्टले बताए ।

पुरुषतर्फ चौँथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने क्रमशः अमन चौधरी, अर्जुन वस्नेत, गोविन्द राना मगर, सुरेन मुर्मु, सुजन सोरेन, उदय विश्वकर्मा र निरज यादवलाई जनही नगद ५ सय प्रदान गरिएको जनाएको छ ।

महिलातर्फ चौँथो, पाँचौ, छैठौँ र सातौँ हुनेलाई पनि जनही नगद ५ सय प्रदान गरिएको थियो ।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, जिल्ला सदस्यहरु राजु पोखरेल, कृष्ण कनाल, कुष्मीकुमारी चौधरी, मेचीनगर अध्यक्ष राजु कार्की, उपाध्यक्ष कञ्चनकुमार तामाङ, सचिव सागर ओली, अनेमसंघ मेचीनगर अध्यक्ष हेमा सिटौला लगायतको उपस्थिति रहेको थियो ।

 

पछिल्लो समाचार

बीएण्डसी कलेजले पायाे ५० विद्यार्थी पढाउने सिट

अघिल्लो समाचार

नगरपालिका र नेपाल बैंकबीच बिना धितो कर्जा दिने सम्झौता

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.