५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओमानको अस्पतालमा अचेत रहेकी आमा भेट्न उडे सञ्जय

भदौ २३, २०८१, १२:१४ .आइतवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ भदौ । ओमानमा ढेड वर्षदेखि अस्पतालमा अचेत अवस्थामा रहेकी मेचीनगर–१० की ४५ वर्षीया बिनादेवी कँवरलाई भेट्न छोरा सञ्जय कँवर ओमान गएका छन् ।

आज विहान एयर अरेबियाको जहाज चढेर सञ्जय कँवर आमा भेट्न ओमान गएका हुन् ।

सञ्जयको ओमान यात्राको सबै चाँजोपाँजो नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले मिलाइदिएका छन् ।

ओमानको सुल्तान कबुस स्थित सरकारी अस्पतालमा बिनादेवी ढेड वर्षदेखि अचेत अवस्थामा उपचाररत् छिन् । सञ्जयले अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझ्न पाउने भएका छन् ।

ओमान स्थित नेपाली राजदूतावासका अधिकारीहरुसँग सांसद् शर्माले सम्पर्क गरेर आमा र छोराको पुनर्मिलनको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

दूताबासका अनुसार बिनादेवीको स्वास्थ्य अवस्था नाजुक रहेकाले नेपाल ल्याउन असम्भव भएपछि छोरालाई आमा भेट्न त्यहाँ पठाइएको हो ।

सञ्जयका लागि जहाज टिकट र ओमानमा रहँदा खाने र बस्ने खर्चको जोहो ओमान स्थित नेपाली राजदूताबास र गैरआवासीय नेपाली संघले मिलाउने भएको शर्माले बताए ।

सञ्जयलाई काठमाडौँबाट जहाजमा उडाउन काँग्रेस झापा–१ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्ज्वल कोइराला,  नेविसंघ झापा काठमाडौ सम्पर्क समितिका सभापति चोलेन्द्र दाहाल लगायतका व्यक्तिहरु त्रिभुवन विमानस्थल गएका थिए ।

पछिल्लो समाचार

समूदायमा मन जितेर काम गर्नु पर्छ : नेफ्स्कून सञ्चालक ढकाल

अघिल्लो समाचार

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.