१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

भदौ २३, २०८१, १:२८ .आइतवार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ भदौ । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२ का विधान थापा र दमक–४ बस्ने वर्ष ४५ की गीता श्रेष्ठ रहेका छन् । श्रेष्ठ बाहेक अन्य तीनै जना युवाहरू भुटानी शरणार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका विष्ट यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा दमक प्रहरीले मुद्दा दर्ता गरी कारबाही गरेको थियो ।

त्यस्तै दुलाल यसअघि जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी र पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा दमक प्रहरीले मुद्दा दर्ता गरी कारबाही गरेको थियो ।

यस्तै थापा यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको प्रहरीको भनाई छ ।

घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला उनीहरूको कोठाबाट बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरूलाई पशुपंक्षी सम्बन्धी कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गरिने बताइएको छ ।

यही भदौ १८ गते राति दमक नगरपालिका–२ बस्ने लछुमन विष्टको वडा नम्बर १ स्थित पानीट्याङकी गोठमा बाँधी राखेको दुई महिनाको गर्भेणी समेत रहेको गाई चोरी गरी करिव एकसय मिटर टाढा खाली प्लटिङको जग्गामा लगेर मारेको अवस्थामा फेला परेको थियो ।

गोठमा बाँधेको गाईलाई खाली प्लटिङ जग्गामा लगेर टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ र घाँटीको मासु काटेर लगेका थिए । शरीरका अन्य भाग मात्र खाली प्लटिङ जग्गामा छाडेर हिडेको आरोप प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले पक्राउ परेका विष्ट लगायतका व्यक्तिहरु यसअघि अपराधिक गतिविधिमा सामेल भएको बताए । उनीहरुको कुनै धार्मिक र जातिय हिंसा फैलाउन नभई गाई मारेर मासु बिक्री गर्ने योजना रहेको एसपी केसीको भनाई छ ।

पछिल्लो समाचार

ओमानको अस्पतालमा अचेत रहेकी आमा भेट्न उडे सञ्जय

अघिल्लो समाचार

झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

Related Posts

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.