३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मानव धर्म सेवा समिति

झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

भदौ २५, २०८१, ४:५४ .मङ्लबार
0
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ भदौ । विश्व साक्षरता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा ५३२ जना विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सोमबार वितरण गरेको हो ।

मेचीनगर–८ को विद्योदय प्राविका अध्ययनरत ६० जना विद्यार्थीलाई वडाध्यक्ष गिरीराज धमलाले वितरण गरेका थिए ।

मेचीनगर–१५ को कालिका आधारभुत विद्यालयका १९१ जना विद्यार्थीहरुलाई मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले वितरण गरेकी थिइन् ।

वडा नम्बर १५ कै मेची पारीको गाउँमा रहेको मेची प्राविका २१ जना विद्यार्थीलाई विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकाप्रसाद राजवंशीले वितरण गरेका थिए ।

त्यस्तै उक्त वडाकै डिगेन जनज्योति विद्यालयका ४८ जना विद्यार्थीहरुलाई वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले वितरण गरेका थिए ।

यता दमक नगरपालिका–१० को सगरमाथा प्राविका ८० जना विद्यार्थीहरुलाई वडाध्यक्ष राजेन्द्र खतिवडाले उक्त सामग्री वितरण गरेका थिए ।

यसैगरी गौरादह नगरपालिका–४ को कञ्चनजंघा प्राविका १३२ जना विद्यार्थीहरुलाई मेयर छत्रपति सुवेदीले वितरण गरेका थिए ।

संस्थागत विद्यालयका विद्यार्थी तथा अन्य दाताहरुबाट संकलित शैक्षिक सामाग्रीहरु सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो ।

राष्ट्रव्यापी रुपमाा सञ्चालन गरिएको शैक्षिक सामग्री वितरण कार्यक्रमको व्यवस्थापन नेपाल मानव धर्मको युवा संगठन विभागद्धारा गरिएको थियो । उक्त कार्यक्रम मेची क्षेत्र प्रमुख सन्त माश्री सुवर्ण बाईजीको अगुवाईमा सम्पन्न भएको थियो ।

 

पछिल्लो समाचार

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

अघिल्लो समाचार

अनसन बसेका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.