१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले मेचीनगरमा छानिए वडा कमिटी अध्यक्षहरु

भदौ ३१, २०८१, १:०३ .सोमवार
0
0
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ भदौ । नेकपा एमाले मेचीनगरको भर्खरै सम्पन्न दोस्रो वडा अधिवेशनबाट एउटा वडा बाहेक सबै वडामा वडा अध्यक्षहरु छानिएका छन् ।

नेकपा एमाले मेचीनगरको पन्ध्र वटा वडामध्ये ८ नम्बर वडा बाहेक सबै वडामा वडा अध्यक्षहरु छानिएका हुन् ।

एमाले मेचीनगरका वडाहरुको दोस्रो अधिवेशन यही भदौ १६ गतेदेखि २९ गतेसम्म भएको थियो ।

यस्ता छन् वडा कमिटी अध्यक्षहरु ।

मेचीनगर–१ को वडा कमिटी अध्यक्षमा डिकेन्द्रकुमार थापा, २ नम्बर वडा अध्यक्षमा रेनु काफ्ले, ३ नम्बर वडा अध्यक्षमा राजेन्द्र थापा, ४ नम्बर वडा अध्यक्षमा तिर्थ नेपाल, ५ नम्बर वडा अध्यक्षमा रविन राउत, ६ नम्बर वडा अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएको मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

त्यस्तै मेचीनगर–१० नम्बर वडा अध्यक्षमा उमेश डाँगी, ११ नम्बर वडा अध्यक्षमा रामकुमार रिजाल, १२ नम्बर वडा अध्यक्षमा रुपेश अधिकारी, १४ नम्बर वडा अध्यक्षमा मोहन राउत र १५ नम्बर वडा अध्यक्षमा चेतराज विष्ट (चेतन) सर्वसम्मत चयन भएको उनले बताए ।

यता वडा नम्बर ७, ९ र १३ का वडा अध्यक्षहरु चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् ।

मेचीनगर–७ नम्बर वडा अध्यक्षमा दावा तामाङ, ९ नम्बर वडा कमिटी अध्यक्षमा राजन खड्का र १३ नम्बर वडा अध्यक्षमा भोजराज पराजुली चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएको कार्कीले बताए ।

यसैबीच मेचीनगर–८ को वडा अधिवेशन भने स्थगित भएको छ ।

उनले यही भदौ २९ गते ८ नम्बर वडाको वडा अधिवेशन भइरहेका बेला स्थानीय पुराना कम्युनिष्ट नेता एवम् पूर्व क्षेत्रीय कमिटी सदस्य हिमबहादुर कार्कीको असामायिक निधन भएका कारण अधिवेशन स्थगित गरिएको बताए ।

८ नम्बर वडाको वडा अधिवेशन स्व.हिमबहादुर कार्कीको १३ औँ दिनको पुण्यतिथिपछि हुने बताइएको छ ।

पछिल्लो समाचार

मनिषाको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

अघिल्लो समाचार

मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु बरामद

Related Posts

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.