२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरको अवस्था निराशाजनक छैन : मेयर बुढाथोकी

कार्तिक ३०, २०८१, १२:१९ .शुक्रबार
0
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० कात्तिक । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले मेचीनगरको अवस्था निराशाजनक नरहेको बताएका छन् ।

आज मेचीनगरको आर्थिक वर्ष २०८०÷०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धी बार्षिक समीक्षा बैठकमा मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘नगरको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारीहरू लागि परिरहेका छन्’, बुढाथोकीले भने–‘राम्रो कार्यमा यहाँका राजनीतिक दल, सामाजिक अभियन्ता, सञ्चारकर्मी र आम नगरबासीको साथ र सहयोग अपरिहार्य रहेको छ ।’

उनले स्थानीय सरकारले अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । उनका अनुसार समाजमा पछिल्लो समय सकरात्मक भन्दा पनि नकारात्मक बिषय बढी चर्चा हुने गरेको छ ।

नागरिकको सहयोग बिना नगरलाई समृद्ध बनाउन नसकिने हुँदा नगरवासीको साथ, सहयोग तथा समन्वयको आवश्यकता रहेको उनको भनाई छ ।

बैठकमा सबै शाखा प्रमुखहरूले प्रस्तुत गरेको प्रस्तुतीकरण सकरात्मक रहेको उनले बताए । यद्यपी अझै धेरै राम्रो कार्य गर्नुपर्ने सुझाव दिदैँ आगामी दिनमा यस्ता कार्यक्रमलाई रचनात्मक र सकरात्मक बनाउन उनको जोड थियो ।

उपमेयर मीना पोखरेल उप्रेतीले यो कार्यक्रमले राम्रो कामको थालनी भएको झल्को दिएको बताइन् । उनका अनुसार यस्ता कार्यक्रमले नगरपालिकाको विगत र वर्तमानको अवस्था बारे स्पष्ट झल्किन्छ ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सबै शाखाले योजना बनाएर काम गर्न सुझाव दिएका थिए । उनले आफ्नो जिम्मेवारीमा परेका कामहरुलाई छिटो छरितोसँगले कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

अधिकारीले जिम्मेवारीप्रति वफदार बन्न र एउटै घरको परिवारको सदस्य झै भएर काम गर्न सुझाव दिएका थिए ।

बैठकमा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, पूर्वाधार शाखा प्रमुख इन्जिनियर रोशन रिमाल, शहरी विकास शाखा प्रमुख इन्जिनियर जीवन भट्टराई, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुली लगायतले आ–आफ्ना शाखाको आर्थिक वर्ष २०८०÷०८१ मा भए गरेका प्रगित विवरण प्रस्तुत गरेका थिए ।

समीक्षा बैठकमा नगरका १५ वटै वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, वडा सचिव र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

उपमेयर उप्रेतीको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकको सञ्चालन योजना शाखाका सहायक सुमन रेग्मीले गरेका थिए ।

पछिल्लो समाचार

खुदुनाबारी गोल्डकप : मेचीनगर अन्तिम चारमा

अघिल्लो समाचार

निर्माणधिन बुट्टाबारी–प्याकुरेल चोकको सडक अनुगमन

Related Posts

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.