२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चारआली खानेपानी चुनाव : मतदान सम्पन्न, मतगणना सुरु

मंसिर १, २०८१, २:२८ .शनिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ मंसिर । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनाव सम्पन्न भएको छ ।

संस्थाको आज विहान ८ वजेदेखि ३ वजेसम्म सरस्वती बाल कल्याण माविमा मतदान सम्पन्न भएको थियो ।

संस्थाको २ हजार ६९५ मतदाता मध्ये एक हजार ७८१ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

मतगणना अहिले राति ८ वजेदेखि संस्थाको कार्यालयको भवनमा सुरु भएको छ । संस्थामा कार्यसमितिको ९ पद र लेखा समितिको ३ पद गरि १२ पदका लागि २७ जना उम्मेदवार छन् ।

चुनावमा नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील तथा नेकपा माओवादी केन्द्रको समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाज पार्टी लगायतको सहभागिता रहेको छ ।

नेपाली काँग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्षमा बालकुमार विष्ट, उपाध्यक्षमा दिपा आचार्य पौडेल, सचिवमा राजेन्द्रप्रसाद रिजाल, कोषाध्यक्ष यामकान्त पौडेल उम्मेदवार बनेका छन् ।

सदस्यमा साविक दुहागढी–४, ५ र ६ बाट खुल्ला सदस्यमा लक्ष्मी घिमिरे, महिला सदस्यमा रम्बा राजवंशी, साविक धाइजन–१, २, ३ र ४ बाट खुल्ला सदस्य धनमाया बस्नेत (नम्रता), साविक धाइजन–५ र ६ बाट महिला सदस्यमा शान्ता नेम्बाङ र खुल्ला सदस्यमा सुकुमार मेचे उम्मेदवार छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा हरिप्रसाद रिमाल र जमुनादेवी खरेल ओली उम्मेदवार छन् ।

यता नेकपा एमालेको प्रगतिशील समूहले अध्यक्षमा सन्तोषकुमार मेचे, उपाध्यक्षमा पुष्पा गौतम खनाल, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल उम्मेदवार छन् ।

खुल्ला सदस्यहरुमा साविक धाइजन–१, २, ३ र ४ बाट राजेन्द्र कार्की, साविक धाइजन–५ र ६ बाट महिला सदस्यमा भागिरथा खतिवडा, खुल्ला सदस्यतर्फ हरिप्रसाद घिमिरे, साविक दुहागढी–४, ५ र ६ बाट खुल्ला महिला सदस्यमा लिलादेवी कार्की, खुल्ला सदस्यमा कुमारप्रसाद भण्डारी उम्मेदवार छन् ।

त्यस्तै लेखा समिति संयोजक पदमा रेवतकुमार दाहाल तथा सदस्यहरुमा श्रीप्रसाद थापा र विमला मिश्र विष्ट उम्मेदवार रहेका छन् ।

यसैगरी माओवादी केन्द्रको नेतृत्वको साझा समूह अध्यक्षका उम्मेदवार राजन चिमरिया, उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे (बादल) उम्मेदवार छन् ।

सदस्यका उम्मेदवारहरुमा डिल्लीराम अधिकारी, चन्द्रकला तदेबुङ्ग, पुरुषोत्तम सिग्देल, अञ्जु फेवादिन, तेजबहादुर लिम्बु चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै लेखा समिति संयोजक अर्जुन खनाल तथा सदस्यहरुमा रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपाने उम्मेदवार रहेका छन् ।

काँग्रेसका लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका विष्ट व्यवसायी एवम् समाजसेवी हुन्, एमालेको प्रगतिशील समूहका अध्यक्ष मेचे मेचीनगर–११ का पूर्व वडाध्यक्ष हुन् भने साझा समूह अध्यक्षका उम्मेदवार राजन चिमरिया नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष हुन् ।

आगामी ३ वर्षे कार्यकाल लागि छैठौँ अध्यक्षसहितको कार्यसमिति चयन हुनेछ ।

पछिल्लो समाचार

धुलाबारीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

अघिल्लो समाचार

हात्तीले लखेटेर उचालेर पछार्दा भण्डारीको मृत्यु

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.