२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पसल-पसलमा आएर करका विषयमा बुझाउन व्यापारीकाे माग

मंसिर ६, २०८१, १०:४२ .बिहिबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ मंसिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले कर दिवसकाे अवसरमा आज धुलाबारीमा आयोजना गरेकाे कर शिक्षा कार्यक्रममा व्यापारीहरूले पसल-पसलमा आएर कर दातालाई शिक्षा दिन अनुराेध गरेका छन् ।

बिहीबार मेची उद्योग बाणिज्य संघकाे सभाहलमा राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह अन्तरगत कर शिक्षा कार्यक्रममा उद्योगी-व्यवसायीहरूले कर कार्यालय, नगरपालिका र बाणिज्य संघहरूले करका बारेमा व्यापारीकाे पसल-पसलमा आएर बुझाउन आग्रह गरेका हुन् ।

राजस्व कार्यालयका कर अधिकृत ज्ञानेन्द्रबहादुर राई आर्थिक ऐन २०८१ ले व्यवस्था गरेकाे विशेष छुट तथा सहुलियतहरूका विषयमा उद्योगी-व्यवसायीहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले आगामी पुसदेखि व्यवसायी दर्ता अभियान चलाउने जानकार दिए ।

स्थानीय सरकारले पटके कर नउठाएर कानुनले दिएकाे अधिकारभित्र रहेर नगरकाे मुख्य र सहायक सडकमा पूर्वाधार उपयाेग शुल्क लिएको स्पष्ट पारेका थिए । व्यवसायी र उद्योगीका नेताहरूले मिससमेच, भिसिटिएस, भ्याट, पान, पटके कर लगायतका करका विषयमा गुनासा र सुझाव राखेका थिए ।

कार्यक्रममा उद्योग उपाध्यक्ष भूमि पाैडेल, महिला उपाध्यक्ष निर्मला चाैहान भण्डारी, पूर्व महासचिव ध्रुब कनाल, सदस्य सन्ताेष खवास, व्यवसायी माधव गिरी तथा महिला उद्यमी लगायतले समस्याका बारेमा कुरा उठाएका थिए । व्यवसायीका जिज्ञासाहरूलाई कर अधिकृत राई, चिरञ्जीवी काफ्ले लगायतले जवाफ दिएका थिए ।

मेची उद्योग बाणिज्य संघकाे सहजीकरण रहेकाे कार्यक्रमकाे अध्यक्षता वरिष्ठ उपाध्यक्ष किशाेर क्षेत्री (कपिल) ले र महासचिव दिनेश शाक्यले सञ्चालन गरेका थिए ।

 

पछिल्लो समाचार

मेचीनगरले उचाल्यो खुदुनाबारी गोल्डकपको उपाधि (भिडियोसहित)

अघिल्लो समाचार

नकलबन्दा चिया बगानमा नगरपालिकाले चलायो डोजर (भिडियोसहित)

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.