६ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा खानेपानीको अवस्थाबारे जानकारी लिँदै मन्त्री यादव (भिडियोसहित)

मंसिर ८, २०८१, १२:२४ .शनिबार
0
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ मंसिर । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।

शनिबार विहान साढे ११ वजे मन्त्री यादव, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रज्राचार्य लगायतको टोलीले काँकरभिट्टा खानेपानी कार्यालयको अवस्था बारे जानकारी लिएको छ ।

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले मन्त्री यादवको टोलीलाई कार्यालय स्थापनादेखि हालसम्मको गतिविधिको बारेमा अवगत गराएका थिए ।

२० बुँदामा समेटिएको दुई पन्नाको पत्रसमेत मन्त्री यादवको टोलीलाई अध्यक्ष बुढाथोकीले बुझाएका थिए ।

संस्थाको अवस्था बारे जानकारी लिएपछि मन्त्री यादवले देशभरिमा नै जेठो खानेपानी कार्यालय रहेको काँकरभिट्टा  भर्खरै केन्द्र सरकारले काेशी प्रदेशमा नै उत्कृष्ट भएकोमा प्रशंसा गरेका थिए ।

संस्थाको दिशाजन्य लेदो व्यवस्थापनको प्रशोधन केन्द्र सूचारु भएपनि पाइलट आयोजना भएकोले डिजाइनमा त्रुटी हुँदा त्यसको सुधारका लागि मन्त्रीलाई ध्यानाकषर्ण गरिएको छ ।

२०४२ सालमा २ वटा बोरिङबाट मेचीनगर–६ का उपभोक्तालाई खानेपानी दिन सुरु गरेको संस्थामा हाल वडा नम्बर २, ३ र ४ का ८ हजार ५५ जना ग्राहक रहेका छन् ।

संस्थाका अनुसार साना शहरी आयोजनाको अब करिव ९ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ । अहिले संस्थाले २७० किलोमिटर पाइप लाइनबाट पानी वितरण गरिरहेको छ । संस्थाको पाँच वटा स्किमबाट दैनिक सरदर ६० लाख लिटर पानी वितरण गरिरहेको छ ।

भोलि मोरङ स्थित उर्लाबारी खानेपानीमा सञ्चालित सहलगानी आयोजनाको उद्घाटन गर्न आएका मन्त्री यादवले आज काठमाडौँबाट सोझै झापाका विभिन्न खानेपानी कार्यालयमा आएर अवलोकन तथा निरीक्षण गरेका थिए ।

धुलाबारी र चारआली खानेपानीको पनि निरीक्षण

मन्त्री यादवले काँकरभिट्टा खानेपानीसँगै सहलगानीमा सञ्चालित धुलाबारी खानेपानी, चारआली खानेपानी, लखनपुर खानेपानी र दमक ढल निर्माण आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष धनकाजी खत्री र चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजन चिमरियाले मन्त्री यादवलाई अवस्थाका बारेमा जानकारी गराएका थिए ।

पछिल्लो समाचार

बाहुनडाँगी जेसीज : बानियाँको उत्कृष्ट कामप्रति सबैले गरे प्रशंसा

अघिल्लो समाचार

बीएण्डसीमा एमबिबिएस पढाईको तयारी

Related Posts

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.